जनकपुरधाम, बैशाख २६ । बुधबार बिहान आएको बर्षासहितको हावाहुरीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि बनाइएको स्वागतद्वार भत्किएको छ ।
बुधबार बिहान साढे ३ बजेतिर हावा–हुरीले चलेको थियो । मोदीको अभिनन्दन हुने रंगभूमी बाह्र बिगाह मैदानमा पानी जमेको छ ।
धनुषा र महोत्तरीमा बुधबार बिहान आएको बर्षासहितको हावाहुरीले जनकपुर क्षेत्रमा बनाइएको स्वागतद्वार भत्किएका हुन् ।