माओवादी संसदीय दलको बैठक पुनः स्नेगरी सकियो

Avatar photo
Dhadingpost
बैशाख २४, २०७५

काठमाडौं,बैशाख २४। माओवादी संसदीय दलको सोमबारको बैठक मंगलबार पुनः स्नेगरी सकिएको छ ।

सांसदहरुले धारणा राख्ने क्रम नसकिएपछि भोलि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको प्रवक्ता भुषालले जनाइन् ।

सिंहदरवारस्थित संसदीय दलको कार्यलयमा सोमबार बिहान बसेको बैठकमा आर्थिक वर्ष ०७५–७६ को बजेटका बारेमा छलफल सुरु भएको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

आजको बैठकमा माओवादी सांसदहरुले वजेटबारे आ–आफ्ना धारणा धारणा राखेका थिए ।