धादिङ बैशाख २२ । पत्रकार महासंघ ३ नम्बर प्रदेशको शनिबार भएको निर्वाचनमा प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धन विजयी भएको छ ।
ठुला तीन पार्टीका पत्रकारहरुको गठबन्धनले महासंघमा सडिकेट लगाएको भन्दै मकवानपुरका स्वतन्त्र पत्रकार गरिजा अधिकारीले अध्यक्ष पदका लागि उम्मेदवारी दिए सँगै शनिवार अध्यक्ष पदका लागि निर्वाचन भएको थियो ।
निर्वाचनमा गठबन्धनबाट चौतारीका उम्मेदवार प्रताप विष्टले ४९१ मत ल्याए भने स्वतन्त्रबाट उठेका गरिजा अधिकारीले ३११ मत ल्याएका थिए ।
पुर्ण नतिजा यस्तो छ