धादि, वैशाख १९ । धादिङ–पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका २ स्थित बाह्रकिलोमा एक ट्रकमा आगो लागेको छ ।
दुर्घटनामा मोटरटसाइकल ट्रक मुनीपर्दा आगलागी भएको स्थानिय बैरागीकुमारले जानकारी दिए । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।
नेपाली सेनाको गाडी र ट्रकका साथै अन्य दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा आगो लागेको बताइएको छ ।