ललितपुर वैशाख,१० — आईतबार राति बम विस्पोटन हुँदा यादबको घरको पर्खालमा क्षेति पुगेको हरी परिसर जावलाखेलका एसएसपी गणेश ऐरले जानकारी दिए ।
हरिसिद्धिमा रहेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको निवास छेउमा बम विस्फोट भएको छ ।
उनका अनुसार विस्फोट भएको ठाउँमा दुईवटा शंकास्पद वस्तु फेला परेका छन् ।
घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ ।
विस्फोटको कारण खोजी भइरहेको प्रहरीले जनाएको छ ।