अमेरिकी डलर सहित ७ जना प्रक्राउ

Avatar photo
Dhadingpost
सोमवार, बैशाख १०, २०७५

भक्तपुर वैशाख,१० – मध्यपुर ठिमी नगरपालिका–५  कमेरेटारबाट भारतीय रुपैयाँ र अमेरिकी डलर सहित ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

दोलखा घर भएका ३४ वर्षीय कुमार कार्कीको डेरामा जुवातास खेलिरहेका ७ जनालाई १३ बुक तास र नगद ७२ हजार ३ सय रुपैयाँ, भारतीय रुपैयाँ ४ सय र अमेरिकी डलर १ दरको ३ थान सहित प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।