जन्म दिनको अवसरमा धादिंङ डोजाङलाई नगद सहयोग

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २, २०७४

धादिङबेसी फागुन ३ । धादिङबेसी स्थित कवर्डहलमा एक कार्यक्रम गरि सुमन परियार, दिपक गुरूङ, नारायण तामाङ र शान्ति घलेले आफ्नो जन्म दिनको अवसरमा धादिंङ तेक्वान्दो डोजाङलाई नगद सहयोग गरेका छन् ।

विकसित देशहरुमा आफ्नो जन्म दिनमा कमाईको केहि प्रतिशद सामाजिक काममा लगाउने चलन चलि सकेको छ । नेपालमा भने विरलै यस्ता गतिविधिहरु देख्न सकिन्छ ।

उनीहरुले मंगलबार एक कार्यक्रमको बीचमा धादिंङ तेक्वान्दोलार्य खेलकूद सामग्री खरिदको लागी भन्दै जन्म दिनको अवसरमा २६ हजार १११ नगद सहयो गरेका हुन् ।