धादिङ माघ १८ । नेपाल फोटो पत्रकार संघ धादिङले धादिङ जिल्लामा रहेर पत्रकारिता गरि रहेका पत्रकारहरुको फोटो भृकुटी मण्डपमा सुरुभएको अन्तराष्ट्रिय फोटो प्रदर्शनीमा राखेको छ ।
भृकुटीमण्डप प्रर्दशनीकक्षमा राष्ट्रिय फोटोपत्रकार समुह केन्द्र काठमाडौंद्धारा आयोजित पहिलो अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोमा धादिङबाट राखिएका २४ वटा फोटाहरु यस्ता छन् ।