राष्ट्रिय सभा निर्वाचन: एमाले २९ माओवादी केन्द्र १४ भागबण्डा

Avatar photo
Dhadingpost
बुधबार, माघ ३, २०७४

धादिङ माघ ३ । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठकले राष्ट्रिय सभाका ५६ सदस्य मध्ये ४३ सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

राष्ट्रिय सभाका ५६ स्थानमध्ये ४३ सदस्यका लागि मात्र उम्मेदवारी दिने निर्णय भएपछि एमालेले २९ स्थान र माओवादी केन्द्रको भागमा १४ पाउने गर भागबन्डा गरेका छन् ।