सरकारले तोक्यो अस्थायी मुकाम: प्रदेश ३ को हेटौंडा

Avatar photo
Dhadingpost
बुधबार, माघ ३, २०७४

धादिङ माघ ३ । सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । मन्त्रीपरिषदको विवाद भए पस्चात केहि घण्टा वैठक स्थगित गरेर पुन बसेको बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको हो ।

कानुनमन्त्री यज्ञबहादुर थापाका अनुसार अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ ।