धादिङ पौष १० । धादिङमा आइतबार साँझ भएको घटना दुख दायी भएको युवा संघ धादिङ र अखिल क्रान्तिकारी धादिङ एक विज्ञप्ती मार्फत बताएका छन् ।
यी दुई संगठनले आ–आफ्नो संगठनमा आई पर्ने साना तिना समस्याहरु सके सम्म आउन नदिने र आई हालेमा तत्काल बसेर हल गर्ने गरि सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
आइतबार साँझ अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष विमल तामाङ र युवा संघका उपाध्यक्ष सुर्य गुरुङ बीचमा असमझदारी बढे सँगै सोमबार एकीकृत माओवादी केन्द्रका नेता रामबहादुर भण्डारीको रहोवरमा यी दुई संगठनको बैठक बसेको थियो ।
बैठकले गरेको निर्णय बमोजिम यी दुई संगठनले जारी गरेको विज्ञप्ती जस्ताको तस्तै