युएई पौष १ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनप्रगतिशिल मोर्चो युएईका अधिवेशन सम्पन्न भएको छ ।
क्रन्तिकारी बटमलाईनको उद्घोष गरेको विप्लव नेतृत्वको जनप्रगतिशिल मोर्चाको नयाँ कार्यसमिति गठन गर्दै अधिवेसन सम्पन्न भएको हो ।
नेकपाका केन्द्रीय सदस्य आजाद खत्रीको प्रमुख आतिथ्यमा भएको अधिवेशनले काउछाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिमा उपाध्यक्ष कमल पोखरेल, महासचिव केदार लम्साल, प्रथम सचिव प्रेमा सुब्बा, द्वितीय सचिव अर्जुन खड्का, कोषाध्यक्ष नारायण खनाल, सहकोषाध्यक्ष दमन्ता मगर, प्रवक्ता दिनेश नेपाल र कमल तामाङ लगायत रहेका छन् ।