धादिङमा मतगणना जारी: मतदान स्थल मै पत्रकारको सुचना डेक्स

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २२, २०७४

धादिङबेसी मंसिर २२ । धादिङमा जारी मतगणनामा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको कडा प्रतिस्पर्धा देखिएको छ । मतगणना अपडेटको गर्न धादिङका पत्रकारहरुलाई सुचना प्रवाह गर्न सजिलो होस भनेर जिल्ला निर्वाचन कार्यालय धादिङले मतगणना स्थल रहेको जिल्ला समन्वय समितिको भवन प्राङ्गणमा रहेको पुरानो लाइब्रेरी भवन मा सुचना डेक्स संचालन गर्ने सुविधा प्रदान गरेको छ ।
अहिले सम्म बिहान ७ः३० बजे सम्मको मतगणना परिणाम यस्तो छ

भुमी त्रिपाठी १२८३१
विश्व अर्याल ६१३७३
……
खेम लोहनी ७३६५
दिलमान पाख्रीन ७०७८
…….
राजेन्द्र पाण्डे ९८७५
मधुकुमार श्रेष्ठ ६८७८
……
शालिकराम जम्कटेल ८८१०
प्रभातकिरण सुवेदी ३६५४
……
डा रामकुमार अधिकारी ६८३४
रमेश धमला ७१४३
……..
जगत सिम्खडा ६२३१
डम्बर तामाङ ६३५८