धादिङका कुन मतदानमा कति मत खसे (पूर्ण विवरण)

Avatar photo
Dhadingpost
बुधबार, मंसिर १३, २०७४

धादिङबेसी मंसिर १३ । धादिङ जिल्लामा शान्तिपूर्ण मतदान सकिए सँगै कुन मतदान केन्द्रहरुमा कति मस खसे कस्को कुन उम्मेदवारको पल्लाभारी भयो होला पर्चा परिचर्चा सुरुभएको छ । १ सय ९ मतदान स्थल र २ सय ७५ मतदान केन्द्र मार्फत धादिङ जिल्लामा २ प्रतिनिधि सभा सदस्य र ४ प्रदेश सदस्यका लागि मतदान भएको थियो ।

जिल्ला प्रशासन कार्यालय धादिङले ८६ वटा मतदान केन्द्रहरु अति सम्वेदनशिलको सुचिमा राखेपनि उत्तरी धादिङका केहि मतदान केन्द्रहरुमा सामान्य विवाद भएपनि अप्रिय कुन घटना घटेन र शान्तिपूर्ण मतदान प्रक्रिया सकिएको जिल्ला निर्वाचन कार्यालयले बतायो ।

धादिङमा ६६ प्रतिशद मत खसेको धादिङमा सबै भन्दा कम मत क्षेत्र नं. १ मा थाँक्रे गाउँपालिको भैरवी अधारभुत विद्यालय मलडुङ (ग) मतदान केन्द्रमा ५५.७ प्रतिशद मतदान भएको थियो भने सबैभन्दा बढी थाँक्रे गाउँपालिका कै सेतिदेवी मावि रानीबारी (क) मा ८० प्रतिशद मत खसेको थियो ।

यस्तै धादिङ क्षेत्र नं. २ मा सबै भन्दा बढी मत रुबीभ्याली गाउँपालिकाको दोङ्देन मावि ठुलो गाउँमा ९८.९२ प्रतिशद मत खसेको थियो भने कम मतदान खनियाँबास गाउँपालिकाको बन्दीदेवी आवि युवा (क) मा ४४.७१ प्रतिशद मतदान भएको थियो ।

जिल्लाभरी खसेको मत पुरा विवरण

धादिङ क्षेत्र नं. १

धादिङ क्षेत्र नं. २