टानमा वाम गठबन्धनका दाहाल विजयी (कस्को कति मत आयो)

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक १३, २०७४

धादिङ कार्तिक १३ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्ष पदमा वाम गठबन्धनबाट अध्यक्षका उम्मेद्वार नवराज दाहाल विजयी भएका छन् ।
काठामाडौमा आइतबार सम्पनन टानको निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्दी मोहन लम्साललाई पराजित गर्दै अध्यक्षमा दाहाल बिजयी भएका हुन् ।
वि.सं. २०२८ सालमा धादिङ जिल्लाको गंगाजमुना गाउँपालीका–७ (साबिकको बुढाथुम गाविस ) मा जन्मिएका दाहाल एक सफल र अनुभवी पर्यटन व्यवसायीको रुपमा परिचित छन् । सन १९९० बाट पर्यटन क्षेत्रमा आवद्ध दाहाल हाल नेपाल ईन्भाईरोमेन्टल ट्रेक्स एण्ड एक्स्पिडिसन प्रालिका प्रवन्ध निर्देशक हुन् । दाहालले यसअघि टानमा कार्यसमिति सदस्य हुँदै महासचिव भएर कुशलतापूर्वक काम गरिसकेका छन् ।

यस्तो छ मत परिणाम

(अध्यक्ष):
नवराज दाहाल –331 विजयी
मोहन लम्साल– 313
नुरुजाङ्बु शेर्पा (स्वतन्त्र)– 50

(वरिष्ठ उपाध्यक्ष):
पूर्ण चन्द्र भूषाल –328
खुम बहादुर केसी –359 विजयी

(प्रथम उपाध्यक्ष):
जीवन थापामगर –408विजयी
बाबुकाजी सिटौला –280

(द्धितिया उपाध्यक्ष):
ऋषि प्रसाद नेपाल –319
निलहरी बास्तोला –364 विजयी

(महासचिव):
आङ पेम्बा शेर्पा – 377 विजयी
चेवन देवकोटा – 325

(सचिव):
सुजन लामिछाने –359 विजयी
चोलेन्द्र बहादुर कार्की – 330

(कोषाध्यक्ष):
रामकृष्ण तिमल्सिना –342विजयी
सुवास केसी –339

(सह-कोषाध्यक्ष):
तारा राना –385 विजयी
किरण धरेल –282

(महिला सदस्य):
कविता लामिछाने –261
ऋतु ग्याम्दान –417 विजयी

(सदस्य):
रविन्द्र अधिकारी –371 विजयी
राजन प्रसाद काप्री –342 विजयी
गोपाल श्रेष्ठ –363 विजयी
जीवन लामा –375 विजयी
बाबुराम गुरुङ –362 विजयी
सुक बहादुर लामा –340 विजयी
हरि शरण खरेल –264
हर्क बहादुर गुरुङ –320
शेर बहादुर परियार –334 विजयी
जंग बहादुर लामा –343 विजयी
कुल प्रसाद सुवेदी –275
सरोज कट्टेल –268
तपन राज भण्डारी –273
सुर्य बहादुर थापा –304
नामग्याल जाङबु शेर्पा –322
आङबाबु शेर्पा –323