रमेश धमला जिताउन चुनावी कार्यक्रम सार्वजनिक

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक ९, २०७४

धादिङ कार्तिक ९ । धादिङ प्रतिनीधि सभा क्षेत्र नं. २ अन्तरगत प्रदेश निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार रमेश धमलाको चुनावी कार्यक्रम सार्वजनिक भएको छ । नेपाली काँग्रेस धादिङका जिल्ला सभापति समेत रहेका प्रदेश सदस्यका उम्मेदवार रमेश धमला जिताउन काँग्रेसले चुनावी कार्यक्रम सार्वजनिक गरेको हो ।

धमलालाई जिताउन सार्वजनिक गरिएको कार्यक्रम अन्तरगत कार्तिक १३ गते देखि कार्तिक २८ गते सम्म गर्ने चुनावी सभा गरिने मिति सार्वजनिक गरिएको छ । कार्तिक १३ गते ज्वलामुखी गाउँपालिका मैदिबाट सुरुहने चुनावी सभा कार्तिक २८ गते नीलकण्ठको सभा गर्ने उल्लेख छ ।

यस्तो छ चुनाबी सभाको कार्यतालिका