धादिङ कार्तिक ८ । मंसिर १० गते हुन गहिरहेको प्रतिनिसध सभा र प्रदेश सभाको निर्वाचन तयारीमा दलहरु जुटेका छन् ।
धादिङमा नेपाली काँग्रस र राप्रपाको (लोकतान्त्रिक) गठबन्धन र एमाले माओवादी केन्द्र (बाम) गठबन्धन र नयाँ शक्ति बीच प्रतिस्पर्धा हुने भएको छ ।
बुधबार जिल्ला भरका अगुवा कार्यकर्ता बोलाए प्रशिक्षण चलाएको बाम गठबन्धनले बिहिबार बिहान ७ बजे पत्रकार सम्मेलन गरि बाम गठबन्धनको चुनावी कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
लोकतान्त्रिक गठबन्धनको भने जिल्ला स्तरिय बैठक जारी रहेको बताइएको छ ।