ओलीले सम्बोधनको अन्त्यमा राजिनामाको घोषणा गर्ने

Avatar photo
Dhadingpost
आइतवार, साउन ९, २०७३

धादिङ साउन ९
kp oli

प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजिनामा पेश गरिसकेका छन्। शीतल निवास स्रोतका अनुसार संसोधन अघि नै उनले राजीनामा पेश गरेका हुन्। प्रधानमन्त्री ओली निकट स्रोतले बताए अनुसार, संसदमा चलिरहेको सम्बोधनको अत्यमा उनले राजीनामा घोषणा गर्ने स्रोतले बताए।

अहिले संवोधनको अन्त्यमा राजनीनामा गर्ने भएका छन्। अहिले संसदमा गरिरहेको भाषणकै टुंगाउदै उनले राजीनामा घोषणा गर्ने प्रधानमन्त्रि निकट स्रोतले बताए।

प्रधानमन्त्री ओलीको टिमका सदस्यले भने,‘सम्बोधनको उहाँले राजीनामा घोषणा गर्नु हुन्छ।’