नवयुग श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित

Avatar photo
Dhadingpost
बिहिबार, साउन ६, २०७३

धादिङ साउन ६
images

नेपाली फुटबलका स्ट्राइकर नवयुग श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका छन् । पल्सर स्पोटर्स अवार्डमा नवयुग पुरुष उत्कृष्ट खेलाडीको विधाको विजेता बनेका हुन् ।

नेपालले बंगबन्धु गोल्डकप र सागमा स्वर्ण जित्दा उनी नेपाली टोलीका मुख्य स्ट्राइकर थिए । नेपाली फुटबलमा उनको आगमनसँगै नवयुगको आगमनका रुपमा समेत हेरिएको थियो ।