गजल

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन १२, २०७२

गइ सान्ननी छाडेर मुस्कान जाने बेलामा,
गरेर नजरको बाण हानाहान जाने बेलामा,
“””
लुकाएथे उन्को रुमाल चिनो हुन्छ भनी,
भयो हाम्रो रुमाल तानातान जाने बेलामा,
“””
पछि सम्म सम्झाना आउँछ भनी रुमालमा,
गइ लगाएर लालीको निसान जाने बेलामा,
“”
परबाट लुकि लुकि एकोहोरो नजर लगाइ,
थुपारेर खुशी एक थान जाने बेलामा,

प्रदीप पोखरेल