ससाहमा साँस्कृतिक कार्यक्रम गरी शुभकामना आदानप्रदान

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २४, २०७२

sssधादिङ । ससाहटार टोल सुधार समाजले आज दिपवलीको अबसर पारेर शुभकामना आदन प्रदान तथा विविध सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा महिला समूहहरुको एकल तथा संयुक्त गित, धादिङ नाट्य समुहको को आकर्षक प्रस्तुती, बालबालिकाका रोचक नाटकको साथ साथै मनै लोभ्याउने विभिन्न आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
तेज बहादुर सिलवालको सभापतित्वमा सम्पन्न कार्यक्रम को प्रमुख अतिथी थानेश्वोर कोइराला, अतिथिहरु नेपाली काङ्ग्रेस का सभापती गुण बहादुर थपलिया ,ने क पा माले पार्टी प्रतिनिधि खगेश्वोरी कोइराला सानाकिशान उध्यामी सवलिकरण परियोजनाका सम्योजक शन्त भट्टराई, महिला स्वास्थ स्व्येम सेविका जिल्ला सन्जाल धादिङ का अध्यक्ष साबित्रा कोइराला लगायत को रहेको थियो ।
समसामयिक परिवेश लाई सुहाउने प्रस्तुतिको बिच बीचमा अथितीहरुको शुभकामना मन्तब्य राखीयको थियो । उक्त कार्यक्रमको सन्चालन साना किशान उध्यमी सवलिकरण परियोजना मुरलिभन्ज्याङका प्राबिधिक सम्योजक सुबास खतिवडाले गर्नुभएको थियोे