धादिङबेसी । एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले नेपाल सरकारका आपुर्तिमन्त्री गणेशमान पुनलाई भेट गर्नु भएको छ । जनयुद्धकालिन समयमा सँगै जेल जिवन वितायका यी दुई नेताहरु एक आपसमा विचारका हिसाव सँगै भावनात्मक रुपमा पनि एकदमै नजिक छन् । पार्टीले मन्त्रीको...
बुधबार, मंसिर १६, २०७२
Dhadingpost