धादिङ मंसिर २५ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था सहितको प्रजातन्त्र, हिन्दू राष्ट्र एवम् सुदृढ स्थानिय स्वायत्त शासनको माग गर्दै प्रदर्शन गरेको छ । धादिङबेसीमा पुछारबजारबाट निस्केको बाजागाजा सहितको प्लेकार्ड बोकेको जुलुस सिरान बजार सम्म पुगेको थियो...