धादिङ । एमाओवादी धादिङका उपाध्यक्ष राजु नेपालले नयाँ शक्ति गठन बारे निर्णय सुन्न हप्ता दिन कुर्नु पर्ने बताउनु भएको छ । आफै नयाँ शक्ति तिर लाग्ने नलाग्ने निर्णय गरेको छैन । एमाओवादीका नेताहरुले नै कित्ताकट गरेर राजु नेपालमा नयाँ शक्ति...