धादिङबेसी चैत्र १५ । बुढिगण्डकी जलविद्युत परियोजनाको प्रभावित क्षेत्रका जग्गा किनवेच गर्न रोक्का नगरिएको जिल्ला मालपोत कार्यालय धादिङका प्रमुख रेवती प्रसाद ढकालले बताउनु भएको छ । चैत्र १२ गते देखि जग्गा किनवेच गर्न रोक्काको हल्ला चले सँगै त्यस क्षेत्रका जग्गाधनीहरु...
सोमवार, चैत्र १५, २०७२
Dhadingpost