नुवाकोट साउन ७ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहले नुवाकोटमा स्काभेटर आगजानी गरेका छन् । आगजनीबाट स्काभेटरमा रु २० लाख बराबर भएको बताईएको छ । नुवाकोटको म्यागङ गाउँपालिकामा आगजनी गरिएको उक्त स्काभेटर बेलकोटगढी नगरपालिका–१३ का राजेन्द्र तामाङले...
आइतवार, भदौ ७, २०७७
Dhadingpost