धादिङ मंसिर १३ । नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले २ दिनमा ४ वटा खानेपानी आयोजनाको शिलान्यास गर्नु भएको छ । बिहिबार मात्रै नम्बर १ को ठाँटी खोला लिफ्टिङ खानेपानी आयोजना र वडा नम्बर २ को झ्यापुङ खोला लिफ्टिङ खानेपानी...
शनिबार, मंसिर १३, २०७७
Dhadingpost