धादिङ मंसिर २५ । धादिङ जिल्लामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या पछिल्लो २४ घण्टा सम्म आईपुग्दा १३ सय ५१ जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले जानकारी दिए अनुसार अहिले सम्मका १४ सय ७६ जना संक्रमित मध्य १३ सय...
बिहिबार, मंसिर २५, २०७७
Dhadingpost