धादिङबेसी चैत्र ४ गते । धादिङबेसी सदरमुकाममा देखिएको खानेपानीको अभाव कम गर्न नयाँ मुलबाट पानी ल्याईने भएको छ । धादिङबेसी खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिको आयोजनामा नीलकण्ठ २ सातमुलेबाट ल्याएको पानीले नपुगेपछि थप खानेपानी आपूर्तिको लागि आज भएको सर्वपक्षिय...
बिहिबार, चैत्र ४, २०७२
Dhadingpost