धादिङबेसी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको शंकामा धादिङका ३ जना सभासदहरु अख्तियारको फन्दामा परेका छन् । पूर्वमन्त्री र तीन बहालबाला सचिवसहित २९ जना प्रभावशाली व्यक्तिमाथि छानबिन सुरु गरेपछि धादिङका राजेन्द्र पाण्डे, सुरेन्द्र पान्डे र रविन्द्र प्रताप...
आइतवार, मंसिर २०, २०७२
Dhadingpost