राजु दाहाल एकजना गाँउले सहर गयो र फर्कदाँ थर्मस किनेर फर्कियो । गाँउलेहरु थर्मसका बारेमा केहि पनि जान्दैनथे । सबैजना: उ हेर लाहुरे आयो । सबैजना: नमस्कार लाहुरे दाई लाहुरे: नमस्कार हजुर, नमस्कार पहिलो: अनि लाहुरे दाई कहिले आयौ ?...
शुक्रबार, चैत्र ५, २०७२
Dhadingpost