धादिङ माघ २५ । उपराष्ट्रपतिको छोरा दिपेश पुनले भुकम्प पिडित चेपाङ परिवारलाई राहात वितरण गर्नु भएको छ । धादिङ र गोरखाको सिमानामा पर्ने गोरखा भुङ्लीचोक पुगि पुनले ९२ घर दुरी भुकम्प पिडित चेपाङ परिवारलाई राहात सामाग्री वितरण गर्नु भएको हो...