धादिङ कालिदह । धादिङबेसी–मलेखु कालु पाण्डे राजमार्ग सडक खण्ड अन्तरगत कालिदह नजिक सिक्रेखोलामा ट्रकमा आगजनी गरिएको छ । आगलागी पछि ट्रक पूर्ण रुपमा जलेको छ । विप्लव नेतृत्वको नेकपा माओवादी धादिङका सेक्रेटरी रामबहादुर श्रेष्ठले बन्दको अबज्ञा गर्नेहरुलाई नछाडीने बताउदै उक्त...
आइतवार, मंसिर १३, २०७२
Dhadingpost