धादिङवेसी । एकीकृत नेकपा माओवादी निकट भातृ संगठन अखिल (क्रान्तिकारी) नीलकण्ठ बहुमूखी क्याम्पुस मुल इकाई समितिले इकाई सम्मेलन आयोजक समितिको गठन गरेको छ । आइतबार गठित सम्मेलन आयोजक समितिले पौष ५ गते नीलकण्ठ क्याम्पसको इकाई सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको...
आइतवार, मंसिर २०, २०७२
Dhadingpost