तेक्वान्दो खेलाडी अमृत तमाङ रसिया प्रस्थान

धादिङ भाद्र २६ । धादिङका तेक्वान्दो खेलाडी अमृत तामाङ (उर्गेन) 1st Tafisa World Martial Arts festival मा भाग लिन रसिया प्रस्थान गरेका छन् । जिल्ला खेलकुद विकास समिति धादिङका पूर्व...


Dhadingpost

प्रदेश स्तरीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

अमृत तामाङ धादिङ भाद्र २५ । अखिल नेपाल फुटबल संघले जिल्ला स्तरीय अन्तर विद्यालय Kwiks Cup फुटबल प्रतियोगिता सम्पन्न गरे सँगै प्रदेश स्तरीय प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।...


Dhadingpost

मैदीका सरन सामरीलाई उत्कृष्ट खेलाडीको उपाधि

धादिङ भाद्र २४ । धादिङको ज्वालामुखि गाउँपालिका स्थित मैदीका नेपाली राष्ट्रिय पुरुष भलिबल टिमका खेलाडी सरन सामरी क्षेत्रीले उत्कृष्ट खेलाडीको उपाधि जित्न समेत सफल बनेका छन् । काठमाडौमा सम्पन्न भएको...


Dhadingpost

तेक्वान्दो खेल्न अमृत तामाङ रसिया जाने

धादिङ भाद्र २४ । धादिङको खेल प्रेमीहरु बीच परिचित नाम हो, अमृत तामाङ (उर्गेन) उनै अमृत 1st Tafisa World Martial Arts festival मा भाग लिन रसिया जाने भएका छन् ।...


Dhadingpost

नलाङमा छात्रा भलिबल प्रतियोगिता सम्पन्न

शंकर सिलवाल धादिङ भाद्र २२ । अन्तराष्ट्रिय साक्षरता दिवसको पावन अवसरमा धादिङको सिद्धलेक गाउँपालिका स्थित नलाङ मोडेल एकेडेमीमा छात्रा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । शिक्षा, खेलकुदको माध्यमवाट छात्राहरुलाई सक्षम...


Dhadingpost

फाइनलमा नेपाल र भारत आज ३ः१५ बजे खेल्दै

धादिङ भाद्र १४ । साफ यु–१५ च्याम्पियनसिपको फाइनल खेल नेपाल र भारत बीच आज ३ः१५ बजे हुने छ । फाइनल प्रवेश गर्दासम्म शानदार लयमा देखिएको भारत उपाधिको बलियो प्रत्याशि होतर...


Dhadingpost

झार्लाङको शिङगलादेवीमा म्युजिकल चेयर खेल

सन्दिप स्याम्चेन तामाङ धादिङ भाद्र १३ । उत्तरी धादिङको खनियाबास १ झार्लाङमा रहेको श्री शिङगला देवी मा.वि. मा आधारभुत तह स्तरीय म्युजिकल चेयर खेल सम्पन्न भएको छ । कक्षा १(५...


Dhadingpost

नेपालद्वारा भुटान ६ गोलले पराजित

अमृत तामाङ धादिङ भाद्र १२ । साफ यु–१५ च्याम्पियनसिप लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले भुटान ६ ले जित पराजित गरेको छ । पश्चिम बंगालस्थित कल्याणी स्टेडियममा बिहीबार भएको खेलमा...


Dhadingpost

नेपाल र भुटान बीचको खेल आज दिउँसो

अमृत तामाङ भाद्र १२ । साफ यू-१५ च्याम्पियनसिप अन्तर्गत बिहीबार अन्तिम लिग खेलमा नेपाल र भुटान बीच हुँदै छ । नेपाली समय अनुसार दिनको १२:१५ बजे नेपाल र भुटान बीच...


Dhadingpost

धादिङबाट अन्तर प्रदेशको लागि तीन छात्रा खेलाडी छनौट

धादिङ साउन ३२ । अन्तर प्रदेश स्तरीय १५ वर्ष मुनिका खेलाडी सहभागि हुने छात्रा फुटबल प्रतियोगिता ३ नम्बर प्रदेशका लागि धादिङबाट तीन जना छात्राहरु छनौट भएका छन् । काठमाडौको सानो...


Dhadingpost

धादिङमा ख्याती प्राप्त तीन खेलाडी सम्मानित

धादिङ नलाङ, साउन २८ । सिद्धलेक गाउँपालिका नलाङ स्थित चक्रदेवी सामुदायिक समाज धादिङले राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका तीन खेलाडीलाई सम्मान गरेकाे छ । जिल्ला भित्र बिभिन्न खेलकुद क्रियाकलापहरु संचालन गर्दै...


Dhadingpost

सल्यानटारमा खुल्ला फुटबल प्रतियोगिता हुने

अमृत तामाङ धादिङ साउन २५ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटार खेलकुद विकास समितिले साउन २७ गते देखि खुल्ला पुरुष फुटबल प्रतियोगिता गर्ने भएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा...


Dhadingpost

धादिङमा अन्तराष्ट्रिय स्तरको पहाड दौड प्रतियोगिता हुने

धादिङ साउन २५ । राष्ट्रिय लोकखेल संरक्षण तथा अनुसन्धान संघले दशै र तिहारको बीचमा अन्तराष्ट्रिय स्तरको पहाड दौड प्रतियोगिता धादिङमा गर्ने भएको छ । असार १५ गते सम्पन्न हिले दौड...


Dhadingpost

एसियन सेन्ट्रल जोन भलिबलको लागि नेपाली टिम घोषणा

अमृत तामाङ काठमाण्डौ साउन २३ । आसन्न एसियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको लागि नेपाली टिमको घोषणा भएको छ । नेपाल भलिबल संघको आयोजनामा यही भदौ २ देखि ७ गतेसम्म...


Dhadingpost

मरियम फ्यूवालाई थाईल्याण्डमा गोल्ड मेडल

अमृत तामाङ धादिङ साउन १३ । धादिङ जिल्लाबाट एकल प्रतिनिधित्व गर्दै थाईल्याण्डमा पुगेकी मरियम फ्यूवाले तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउँदै गोल्ड मेडल जितेकी छिन् । धादिङबेसी मिलनटोल निवासी मरियम फ्यूवाले थाईल्याण्डमा...


Dhadingpost

विमान स्थलमा रोकिएकी हुमि, अल्ट्रा दौडमा प्रथम

काठमाडौं साउन १२ । जापानमा जुलाई २८ मा भएको Mt.TAISETSU TRAIL JOURNEY प्रतियोगितामा भाग लिन साउन ७ गते त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल पुगेकी हुमि बुढा मगरलाई जाने आउने एउटै एयरलाइन्सको...


Dhadingpost

धादिङबाट तेक्वान्दाे खेल्न मरियम फ्यूवा थाईल्याण्ड प्रस्थान

अमृत तामाङ, धादिङ साउन ८ । बैंककमा हुन गहिरहेको 5th heroes international Taekwondo championship प्रतियाेगिताकाे लागि धादिङको तेक्वान्दाे खेलाडी मरियम फ्यूवा थाईल्याण्ड प्रस्थान गरेकी थिन् । धादिङ जिल्लाबाट एकल प्रतिनिधित्व...


Dhadingpost