स्वकीय सचिव र सल्लाहकार नियुक्ति गैरकानुनी

काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधिले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्न नपाइने भए पनि ती पदमा नियुक्त गर्ने क्रममा कमी आएको छैन । स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधासम्बन्धी कानुनमा स्वकीय...


Dhadingpost

एसइई १५ चैतदेखि, कक्षा ११ र १२ को ग्रेडवृद्धि फाराम पनि खुला

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) १५ चैतदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको आइतबार बसेको बैठकले १५ देखि २७ चैतसम्म परीक्षा लिने निर्णय गरेको हो । बोर्डका अध्यक्ष...


Dhadingpost

नेतालाई सत्ता, सहिद परिवारलाई पीडैपीडा

माघ ५ मा मधेस प्रदेश सरकारले ‘बलिदानी दिवस’ मनाइरहँदा सहिद परिवारमा भने सरकार र मधेसी दलप्रतिको आक्रोश चुलिँदो छ। मधेसमा २०६२/६३ र २०७२/७३ मा दुई ठूला आन्दोलन भए। तर, आन्दोलनमा...


Dhadingpost

सङ्घीय कर्मचारीको दरबन्दी घटाइँदै

काठमाडौं । सरकारले सबै सङ्घीय कार्यालयका कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुर्‍याएको छ । सङ्घमा कर्मचारीको दरबन्दी कम गर्ने उद्देश्यले सरकारले सबै मन्त्रालय, विभागलगायतका सङ्घीय...


Dhadingpost

संघीय संसद्ले एक वर्षमा एउटा कानुन बनायो, पदाधिकारी र सांसदको तलब–भत्तामा ६३ करोड सकियो

काठमाडौं । संघीय संसद्को एकवर्षे कार्यकालमा पदाधिकारी र सांसदको तलब–भत्ता र भ्रमणमा ६३ करोड खर्च भएको छ । तर, दुई अधिवेशन बसेको यस अवधिमा कानुन भने एउटा मात्रै बनेको छ । प्रतिनिधिसभाका...


Dhadingpost

आगो ताप्ने क्रममा जलेर घाइते

काठमाडौं । गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धा घाइते हुनुभएको छ । जिल्लाको इस्मा गाउँपालिका( ६ अमरपुरका ६९ वर्षीय मुना महत आगो ताप्ने क्रममा जलेर घाइते हुनुभएको जिल्ला...


Dhadingpost

सामाजिक संजालबाट गाली-बेइज्जती गरे पाँच लाख सम्म जरिवाना

काठमाडौं । नेपालमा सामाजिक सञ्जालको प्लेटफर्म दर्ता नगरी सञ्चालन गरेमा ५० लाखसम्म जरिवाना हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको सामाजिक सञ्जालको प्रयोग तथा नियमन सम्बन्धमा व्यवस्था...


Dhadingpost

बढ्यो सुक्खा चिसो

काठमाडौं । हिउँद यामको एक महिना बित्यो तर वर्षा फाटफुटबाहेक अहिलेसम्म हुन सकेको छैन । यो वर्ष हिउँदमा बागमतीदेखि पश्चिमसम्मको भूभागमा औसतभन्दा बढी वर्षा हुने आँकलन गरिएको थियो । एक...


Dhadingpost

ढुङ्गा, बालुवा निकासी गर्ने प्रस्ताव अनुपयुक्त : विज्ञ

काठमाडौँ । संरक्षित क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवाजन्य खनिज पदार्थ कानुन बनाएर नै निकासी गर्ने प्रस्तावित व्यवस्थाप्रति संरक्षणविद्ले चिन्ता व्यक्त गरेका छन् । निर्माण सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० मा राष्ट्रिय...


Dhadingpost

सहकारी दर्ता र शाखा विस्तारमा रोक

काठमाडौं । सरकारले नयाँ सहकारी दर्ता, शाखा विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक लगाएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ।...


Dhadingpost

२३ पालिकाले बुझाएनन् बजेट विवरण

काठमाडौं । चालु आर्थिक वर्ष २०८०८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१...


Dhadingpost

भीआईपीको लावालस्कर, पीडितको आकाशमुनि बास

काठमाडौं । सर्वसाधारणको मतले जितेका राष्ट्रपति र प्रधानमन्त्रीलाई बिपत्तिमा परेर गाँस–बासविहीन भएका तिनै सर्वसाधारणबाट केको सुरक्षा चुनौती हुन्छ ? ठूला दैवी विपत्तिमा सहानुभूति दिन र मनोबल बढाउन राज्य र सरकार...


Dhadingpost

विपत् कोषमा पाँच अर्ब, वितरणमा विलम्ब

काठमाडौं । विपत्तिहरूमा सामना गर्न र पीडितलाई सहयोग पुर्‍याउन गठित सरकारी कोषमा अहिले झन्डै पाँच अर्ब रुपैयाँ छ । गत शुक्रबार मध्यरातमा गएको भूकम्पपछि यो कोषमा दाताहरूको तर्फबाट दुई करोड २२...


Dhadingpost

खलबलिँदै छ भूकम्पको शक्ति

काठमाडौं । नेपालको पश्चिमी भागमा निरन्तर जसो गइरहेका मझौला तथा ठुला भूकम्पले देशका अन्य भूभागमा सञ्चित भूकम्पको शक्तिलाई खलबल्याउन थालेको छ । सङ्घीय राजधानी काठमाडौँ आसपास र पूर्वको पहाडमुनि सञ्चित शक्तिलाई...


Dhadingpost

प्रमुख प्रशासकीय अधिकृत सङ्घकै रहने प्रस्ताव

काठमाडौं । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सङ्घीय सरकारकै रहने गरी सङ्घीय निजामती सेवा विधेयकको मस्यौदामा व्यवस्था गर्न लागिएको छ । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सङ्घ वा प्रदेश अन्तर्गत हुने...


Dhadingpost

मुख्यमन्त्री जम्कट्टेलको अभिव्यक्तिप्रति एमालेको आपत्ति

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सार्वभौम संसद्ले गरेको निर्णयविरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ। एमाले बागमती प्रदेश संसदीय दलको बुधबार ललितपुरमा...


Dhadingpost

सरकारी अनुदान लिएर घर बनाउने बागमतीमा बढी

काठमाडौं । देशभर करिब ६० प्रतिशत घर एकतले रहेको राष्ट्रिय जनगणना २०७८ ले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार जनगणनाको बाँकी विवरण सार्वजनिक गर्दै यस्तो तथ्य बाहिर ल्याएको हो । नेपालभर...


Dhadingpost