नीलकण्ठ ८ का किसानले ५ दिने बाख्रा पालन तालिम लिए

धादिङ । गरिवि निवारणका लागि उद्यम विकास कार्यक्रम अन्तरगत नीलकण्ठ ८ का किसानलाई ५ दिने बाख्रा पालन तालिन दिईएको छ । १२ जना किसानको सहभागी रहेको थियो । उक्त तालिममा...


Dhadingpost

ट्रकको ठक्करबाट नीलकण्ठ ५ का कमल श्रेष्ठ मृत्यु

धादिङ । धादिङको थाक्रे गाउँपालिका–१ सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिंदा अटो चालक नीलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टे घर भई बेलकोटगढी बस्ने कमल श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।...


Dhadingpost

धादिङका खेम पाठक एमालेको सहकारी विभागमा मनोनित

गगनसिंह बस्नेतधादिङ । धादिङका खेम पाठक नेपालको सहकारी आन्दोलनका एक अगुवा हुन् । हाल सहकारी विकास बोर्डको सन्चालक समेत रहेका उनलाई नेकपा एमालेले आफ्नो सहकारी विभागमा मनोनित गरेको छ ।...


Dhadingpost

गल्छी बैरेनी स्थित द राईजिङ भिलेजमा क्याप्टेन छान्न चुनाव (फोटो फिचर)

धादिङ । गल्छी गाउँपालिका स्थित गल्छी बैरेनीमा रहेको द राइजिङ भिलेजले नयाँ शैक्षिक सत्र सुरुभए सँगै अतिरिक्त क्रियाकलापलाई जोड दिन क्याप्टेन छान्न चुनाव गराएको छ । अतिरिक्त क्रियाकलाप अन्तर्गत स्कुल...


Dhadingpost

नीलकण्ठमा बहुप्राविधिक शिक्षालय बनाउन उपमेयरको दौडधुप

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्मा यतिबेला नीलकण्ठ नगरपालिकामा बहुप्राविधिक शिक्षालय बनाउने अभियनाको दौडधुपमा छन् । नीलकण्ठ नगरकार्यपालिकाको पहिलो बैठकले बुहप्राविधिक शिक्षालय स्थापना गरी प्राविधिक जनशक्ति गर्ने...


Dhadingpost

नेत्रावती डवजोङको प्रवक्तामा ठाकुर गुरुङ चयन

धादिङ । धादिङ र आशपासका जिल्लाहरुमा संचारकर्मीको रुपमा चिनिने ठाकुर गुरुङ यतिबेला युवा राजनीतिकर्मी हुँदै जनप्रतिनीधिका रुपमा चिनिन थालेका छन् । नेपाली कांग्रेस नेत्रावती डवजोङका सभापति समेत रहेका उनै ठाकुर...


Dhadingpost

रिबाट गर्भवती महिलाको हेलिकप्टरबाट उद्दार

धादिङ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत आज धादिङको गंगजमुना गाउँपालिका रिबाट स्थानीय स्वास्थ्य संस्थामा प्रसूति गराउन जटिल देखिए सँगै हेलिकप्टरबाट उद्दार गरिएको छ । प्रसूति व्यथाका कारण स्वास्थ्यमा गम्भीर...


Dhadingpost

त्रिपुरासुन्दरीमा माओवादी र एमालेको यसरी बनेको थियो समिकरण

धादिङ । सत्तारुढ दलहरुले पालिकामा साझा उम्मेदवार बनाएर चुनाव लडे, कार्यपालिकामा र समन्वयमा पनि साझा उम्मेदवार बनाउन केन्द्रले दवाव दिएको थियो तर धादिङका केहि पालिकाको कार्यपालिका निर्वाचनमा गठबन्धन भत्किएको छ...


Dhadingpost

धादिङ उद्योग वाणिज्य संघको निर्वाचन भएको २ महिना पछि पद हस्तान्तरण

धादिङ । धादिङ उद्योग वाणिज्य संघको निर्वाचन भएको २ महिना पछि पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको छ । चैत्र १० गते १०औँ अधिवेशन सुरुभई १४ गते सकिएको थियो...


Dhadingpost

नीलकण्ठ नगर कार्यपालिकामा ३ जना निर्विरोध, अन्य ५ जना छान्न निर्वाचन हुने

धादिङ । नीलकण्ठ नगरपालिकाको नगर कार्यपालिकामा दलित एवम् अल्पसंख्यक तर्फका तीन पार्टीका ३ जना निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा कांग्रेसका बिशाल रोक्का, माओवादी केन्द्रका लक्ष्मण रम्तेल र...


Dhadingpost

रुबीभ्यालीको कार्यपालिका सदस्यको निर्वाचनमा सकियो, यस्तो आयो नतिजा

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकाको ६ जना कार्यपालिका सदस्यका लागि आज भएको निर्वाचनमा गठबन्धनले राप्रपालाई पराजित गरेका छन् भने दलित वा अल्पसंख्यमा गठबन्धन उम्मेदवारी धेरै पर्दा माओवादीका सुमन घले पराजित...


Dhadingpost

सिद्धलेकको कार्यपालिकामा एमाले र एकीकृत समाजवादीको गठबन्धन विजयी

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकामा आज सम्पन्न कार्यपालिकाको चुनावमा एमाले र एकीकृत समाजवादीको गठबन्धनले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गरेको छ । सत्ता गठबन्धनबाट गाउँपालिका उपाध्यक्ष जितेको एककिृत समाजवादी...


Dhadingpost

कांग्रेस धादिङ भित्र समन्वय प्रमुख बनाउन यी दुईको चर्चा

धादिङ । धादिङका स्थानीय तह कार्यपालिकाको निर्वाचन धमाधम सम्पन्न हुँदैछन् । कार्यपालिका सदस्यहरुको निर्वाचन लग्गतै जिल्ला समन्वय समितिको निर्वाचन हुनेछ । निर्वाचन तयारीका लागि जिल्ला समन्वय अधिकारीले पालिका प्रमुख तथा...


नारायण सिलवाल

सिद्धलेक कार्यपालिकाको चुनाव आज, एकीकृत समाजवादी र एमाले मिल्ने संकेत

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकामा बैशाख ३० गते सम्पन्न पालिकाको निर्वाचनमा वडा सम्म नै कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले गठबन्धन गरि साझा उम्मेदवारी दिएका थिए, तर यो मिलनमा कार्यपालिकाको...


Dhadingpost

नीलकण्ठ माविका विद्यार्थीको रक्त समुह परीक्षण

धादिङ । धादिङ बेसी सदरमुकाममा रहेको जिल्ला कै पहिलो नमुना नीलकण्ठ माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका १५२ बिद्यार्थीहरुको रक्त समुह परिक्षण गरिएको छ । प्रयास नेपालको सहकार्य...


Dhadingpost

ज्वालामुखी कार्यपालिकामा ६ सदस्य निर्विरोध, कांग्रेसको पकड यथावत

धादिङ । ज्वालामुखी गाउँपालिकाको कार्यपालिकामा ६ जना निर्विरोध भए सँगै कार्यपालिकामा कांग्रेसको १० जना, एकीकृत समाजवादीको २ जना, माओवादी केन्द्रको १ जना, एमालेको १ जना र स्वतन्त्रको १ जना रहने...


Dhadingpost

बेनीघाट रोराङको कार्यपालिका सदस्यमा ६ जना नै निर्विरोध निर्वाचित

धादिङ । बेनीघाट रोराङ गाउँ कार्यपालिका सदस्यका लागि जेष्ठ १८ गते निर्वाचन गर्ने कार्यक्रम रहेको थियो । ८ जना उम्मेदवार मध्य कांग्रेसबाट देवी राना र माओवादी केन्द्रबाट हर्कबहादुर चेपाङले उम्मेदवारी...


Dhadingpost