धादिङकी सन्तोषी श्रेष्ठ नगद सहित पुरस्कृत

धादिङ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा धादिङ ज्वालामुखि गाउँपालिका निवासी सन्तोषी श्रेष्ठलाई मंगलबार ९० हजार रुपैयाँ सहित पुरस्कृत गरेको छ । राखेपले विभिन्न ४ खेलका ८...

बुधबार, जेष्ठ १६, २०८१
Dhadingpost

मुख्यमन्त्री जम्कट्टेलद्वारा ढोला मण्डलीमाईको पुजा

धादिङ । आफ्नो भाकल अनुसार बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले धादिङ ज्वालामुखी गाउँपालिका स्थित ढोला मण्डलीमाईको मन्दिरमा पाठी बलि दिएर पुजा सम्पन्न गरेका छन् । हरेक मंगलबार पाठीको वली...

मङ्लबार, बैशाख ४, २०८१
Dhadingpost

धादिङका कृष्णमान नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा निर्विरोध निर्वाचित

धादिङ । नेपाल जनस्वास्थ्य संघ (नेफा) को निर्वाचन मिति बैशाख ८ गतेलाई तोकिएपनि उम्मेदवारी मनोनयनमा एमाले, कांग्रेस र माओवादी केन्द्र नीकट संगठनहरु बीच सहमती बने संगै कार्यसमिति निर्विरोध निर्वाचित भएको...

बुधबार, चैत्र २८, २०८०
Dhadingpost

धादिङमा वडा अध्यक्षले सिफारिस रोकेपछि न्याय सम्पादनमा ढिलाई

धादिङ । वडा अध्यक्षले जनताका लागि चाहिने अत्यावस्यक सिफारिस वडाअध्यक्षले रोके पछि न्याय सम्पादनमा ढिलाई भएको पाइएको छ । यसरी वडा अध्यक्षले रोकेको सिफारिसको विषय अदालतमा समेत पुगेको छ ।...

शुक्रबार, चैत्र २३, २०८०
Dhadingpost

बागमतीबाट धादिङका सन्तोषी र समिक्षा अन्तरप्रदेशका लागि छनोट

धादिङ । बागमती प्रदेशले आगामी चैत २५ गते देखि आयोजना गर्ने अन्तर प्रदेश राष्ट्रिय खेलकुद-२०८० का लागि धादिङबाट दुई जना बागमती टिमका लागि छनोट भएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय...

बिहिबार, चैत्र १, २०८०
Dhadingpost

ज्वालामुखीको अध्यक्ष कप फुटबल वडा नम्बर ५ ले जित्यो

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाले आयोजना गरेको प्रथम ज्वालामूखी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता-२०८० वडा नम्बर ५ ले जितेको छ । विजेता वडा नम्बर ५ का खेलाडीहरुडेनिस भण्डारी, सन्देश भण्डारी,...

आइतवार, फाल्गुन २७, २०८०
Dhadingpost

ढोला मण्डलीमाई महोत्सवको तयारी पुरा

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका ४ स्थित ढोला बसाह मण्डलीमाईको थप प्रचार प्रससारको लागी फागुन २८ र २९ गते दुई दिन प्रथम ढोला मण्डलीमाई महोत्सव हुने भएको छ । जिल्ला...

आइतवार, फाल्गुन २७, २०८०
Dhadingpost

ज्वालामुखीमा अध्यक्ष कप फुटबल हुदैं (खेल तालिका समेत)

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाले प्रथम ज्वालामूखी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता-२०८० गर्ने भएको छ । १२ टिमले भाग लिने यस प्रतियोगिताको खेल तालिका बिहिबार सार्वजनिक भएको छ । प्रथम...

बिहिबार, फाल्गुन २४, २०८०
Dhadingpost

धादिङकी सन्तोषीले जितिन धरान दौड

धादिङ । धादिङ ज्वालामुखी निवासी सन्तोषी श्रेष्ठले १० किलो मिटर दुरीको मोफसलको चर्चित धरान रनको उपाधि जितेकि छिन् । शनिबार धरानमा भएको प्रतियोगितामा सन्तोषीले निर्धारित दुरी पार गर्न ३८ दशमलव...

आइतवार, फाल्गुन १३, २०८०
Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाज द्वारा ५ पदक विजेता हिरा कुमाललाई २५ हजार सहित सम्मान

धादिङ । धादिङको १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५ पदक जित्न सफल ज्वालामुखी गाउँपालिकाको खेलाडी हिरा कुमाललाई नगद २५ हजार सहित अन्तर्राष्ट्रिय धादिङ समाजले सम्मान गरेको छ । समाजका...

शुक्रबार, फाल्गुन ४, २०८०
Dhadingpost

कविता: परदेशीको पीडा

धन नै सर्वेसर्वा होइन मेरी प्यारीजिउनको लागि संघर्ष गरेकै छु!बर्षौं दु:ख गरेर केही नजोडेपनिजेनतेन सबैको पेट मैले भरेकै छु । हुर्काइ बसेकी छौ ती प्यारा नानीहरुरमाएका छन् तिम्रो न्यानो काखमा...

बुधबार, माघ १७, २०८०
Dhadingpost

धादिङको राष्ट्रपति रनिङ शिल्डमा हिरा कुमालले जितिन ५ स्वर्ण

धादिङ । धादिङबेसीमा सम्पन्न १३ औं जिल्ला स्तरीय राष्ट्र पति रनिङ शिल्ड प्रयोगितामा ज्वालामुखी गाउँपालिका खरीकालिमाटीकी हिरा कुमालले ५ स्वर्ण पदक जित्न सफल भएकि छिन् । त्रिपुरासुन्दरी मावि खरीमा कक्षा...

मङ्लबार, माघ १६, २०८०
Dhadingpost

धादिङका ७५ वर्षिया रेशम गुरुङलाई बलात्कार कसुरमा नौ वर्ष कैद सजाय

धादिङ । ज्वालामूखी गाउँपालिका-६ का ७५ वर्षीय रेशम गुरुङलाई जिल्ला अदालतले बलात्कार कसुरमा नौ वर्ष कैद सजाय र तीन लाख रुपियाँ जरिबाना भराउने फैसला गरेकाे छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको...

शुक्रबार, माघ ५, २०८०
Dhadingpost

धादिङका शाही, स्लोवेनिया पठाउने भन्दै ठगीको आरोपमा पक्राउ

धादिङ । स्लोवेनिया पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा धादिङ ज्वालामुख िगाउँपालिका ४ घर भई काठमाडौं चन्द्रागिरी बस्दै आएका अजय राज शाही र गोरखाका छिमी सुनुवारलाई पक्राउ गरिएको प्रहरीले जनाएको...

बुधबार, पुस १८, २०८०
Dhadingpost

अन्नपूर्ण मावि खरीका विद्यार्थी पढ्दै कमाउँदै

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका ५ स्थित अन्नपूर्ण माविका विद्यार्थीहरु पढ्दै कमाउँदै कार्यक्रममा व्यस्त छन् । विगत ६ वर्ष देखि विद्यालयले यो कार्यक्रम गर्दै आएको छ । यस वर्ष गाउँपालिकाले...

आइतवार, पुस १५, २०८०
Dhadingpost

ढाका म्याराथनका लागि सन्तोषी सहित नेपालबाट ६ जना छनोट

धादिङ । २०२४ जनवरी २४ का दिन बाङ्गलादेसको ढाकामा आयोजना हुने ढाका म्याराथनमा धादिङकी सन्तोषी श्रेष्ठ सहित नेपालबाट ६ जना छनोट भएका छन् । नेपालगन्ज म्याराथनकालाई छ्नोटको आधारमा बनाईए सँगै...

बिहिबार, पुस १२, २०८०
Dhadingpost

ज्वालामुखीको रास्ट्रपति रनिङ शिल्ड शमिभञ्ज्याङले जित्यो

धादिङ । ज्वालामुखी स्तरीय तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शमिभञ्ज्याङ माध्यामिक विद्यालयले ९ स्वर्ण ,२ रजत र ३ कास्य गरी १५ पदकले जितेको छ । यस अघि ०७६ सालमा राष्ट्रपति...

मङ्लबार, पुस ३, २०८०
Dhadingpost