गजुरी–२ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, अध्यक्षमा भरत डल्लाकाेटी

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गजुरी गाउँपालिका समितिको आयोजनामा गजुरी गाउँपालिका वडा नम्बर २ को प्रथम वडा भेला आज २०८२ पुष १९ गते शनिबार सम्पन्न भएको छ। भेला गजुरी...


Dhadingpost

गजुरीको राष्ट्रपति रनिङ शिल्ड फेरि डोलभञ्ज्याङ माविले जित्यो

धादिङ । धादिङको गजुरी गाउँपालिकामा सम्पन्न पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि डोलभञ्ज्याङ माध्यमिक विद्यालयले जितेको छ। यसअघि तीन पटक विजेता बनिसकेको डोलभञ्ज्याङ माविले यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधि...


Dhadingpost

गजुरी गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

धादिङ । धादिङको गजुरी गाउँपालिकाले आज एक विशेष समारोहका बीच पालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेको छ। पुस १ देखि ३ गतेसम्म गजुरी गाउँपालिका–५ स्थित गलौदी खेल...


Dhadingpost

गजुरीको पाँचौं राष्ट्रपति रनिङ शिल्ड भोलीदेखि सुरु हुँदै

धादिङ । धादिङको गजुरी गाउँपालिकाले पुस १ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने गरी पाँचौं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता गजुरी गाउँपालिका–५ स्थित गलौदी खेल मैदानमा...


Dhadingpost

मुनाल एकेडेमीद्वारा प्याब्सन धादिङका प्रतियोगितामा विजयी विद्यार्थी सम्मानित

धादिङ। चालु आर्थिक वर्षमा प्याब्सन धादिङले आयोजना गरेको विभिन्न विद्यालय–स्तरीय प्रतिस्पर्धात्मक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजयी बनेका विद्यार्थीलाई मुनाल एकेडेमीले सम्मान गरेको छ। सम्मान कार्यक्रम विद्यालय परिसरमै आयोजना गरिएको थियो।...


Dhadingpost

धादिङमा २ किलो अवैध लागूऔषधसहित दुई युवक पक्राउ

धादिङ । धादिङको धुनिवेशी नगरपालिका–६ धार्केबाट करिब २ किलोग्राम अवैध लागूऔषध पोल्याण्ड र नगद ४० हजार ४ सय ६५ रुपैयाँ सहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा गजुरी...


Dhadingpost

गजुरीले तीन दिन काठमाडौंबाट फर्कनेहरूका लागि निःशुल्क यातायात सुविधा दिने

धादिङ । दशैं २०८२ लाई लक्षित गर्दै गजुरी गाउँपालिकाले गाउँवासीलाईकाठमाडौंबाट घर फर्कनका लागि सहजता प्रदान गर्न तीन दिन निःशुल्क यातायात सुविधा उपलब्ध गराउने भएको छ। गाउँपालिकाको सूचनाअनुसार तोकिएको मिति, समय...


Dhadingpost

गजुरी उपाध्यक्ष विसुरालको विज्ञप्ती : बजेटमा अन्तर र विशेष गाउँसभा माग

धादिङ । गजुरी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विसुरालले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तकमा प्रस्तुत रकम र गाउँसभामा पारित रकमबीच फरक देखिएको भन्दै आपत्ति जनाएकी छन् । मिति २०८२ असार...


Dhadingpost

गजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय उद्घाटन

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गजुरीको पार्टी कार्यालय शनिबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटनका लागि पार्टीका केन्द्रीय कार्यबहाक सभापति डाेलप्रसाद अर्याल विशेषअतिथिको रूपमा गजुरी...


Dhadingpost

गजुरीमा कार्यवहाक वडा अध्यक्षलाई दिएपछि कांग्रेसद्वारा आपत्ती

धादिङ । नेपाली कांग्रेस धादिङका कार्यवहाक सभापति गेहेन्द्र मल्लले एक विज्ञप्ती जारी गर्दै गजुरी गाउँपालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी वडा अध्यक्षलाई तोकेकोमा आपत्ती जनाएका छन् । पालिका अध्यक्ष चाईना भ्रमणमा जानेबेला...


Dhadingpost

लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीद्वारा गजुरीमा स्वास्थ्य शिविर सम्पन्न

धादिङ । गत हप्ता मात्रै धादिङबेसीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको लायन्स क्लब अफ काठमाडौं सूर्यमुखी धादिङले मंगलबार गजुरीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । क्लबका अध्यक्ष विक्रम विश्वकर्मा अनुसार...


Dhadingpost

वाईसीएलद्वारा गजुरीको सहिद शान्तिपार्कमा वृक्षरोपण

धादिङ । धादिङको गजुरी गाउँपालिका ७ जैसीटार स्थित शहीद शान्ति पार्कमा माओवादी केन्द्रको युवा संगठन वाईसीएल गजुरीले वृक्षारोपण गरेको छ । निर्माण कै चरण मै रहेको सहिद शान्तिपार्कको सुन्दरतामा रुख...


Dhadingpost

अखिल नेपाल खेलकुद मंहासघ गजुरीको अध्यक्षमा अर्जुन तामाङ चयन

धादिङ । माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद मंहासघ गजुरीको अध्यक्षमा अर्जुन तामाङ चयन भएका छन् । भेलाले उपाध्यक्षमा सुबास मिजार र सलोनी राना मगर, सचिवमा सुनिल भुजेल, कोषाध्यक्षमा सञ्जना...


Dhadingpost

गजुरीद्वारा राष्ट्रपति रनिङ शिल्डमा विजेता खेलाडीलाई नगद सहित सम्मान

धादिङ । धादिङबेसीमा यहि जेष्ठ ३ देखि ५ गते सम्म संचचालन भएको १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा विजेता खेलाडीहरुलाई गजुरी गाउँपालिकाले नगद सहित सम्मान गरेको छ । शिक्षा...


Dhadingpost

धादिङमा श्रीमती मार्न सुपारी लिनेबाटै एमाले कार्यकर्ता चुडाँमणीको हत्या

धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ को डुँडेठाँटी बस्ने ६० वर्षीय एमाले कार्यकर्ता चूडामणि कँडेलको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनी श्रीमती सँग मनमुटाव...


Dhadingpost

धादिङका विकास अधिकारी राखेपको युवा परिषदमा मनोनित

धादिङ । धादिङ गजुरी गाउँपालिकाका विकास अधिकारीलाई युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा परिषद् ऐन, २०७२ को दफा ५ को उपदफा (१) को खण्ड (ट) बमोजिम राष्ट्रिय युवा परिषद्को सदस्य...


Dhadingpost

धादिङका प्रोसेस पाण्डे बने भ्वाइस अफ नेपाल सिजन ६ को विजेता

धादिङ । धादिङको गजुरी गाउँपालिका निवासी फरक क्षेमताका प्रोसेस पाण्डेले सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि जितेका छन् । शुक्रबार राति भएको ग्रान्ड फिनालेमा उपाधी आफ्नो...


Dhadingpost

1 2 3 23