धुवाँकोट पात्लेमा हुने ११औं मानबहादुर कपलाई यूकेवासी पूर्ण तामाङ पाख्रीनद्वारा १ लाख ४० हजार सहयोग

धादिङ । नीलकण्ठ नगरपालिका–१४, धुवाँकोट पात्लेमास्थित खेल मैदानमा पौष २४ गतेदेखि सुरु हुने ११औं मानबहादुर मेमोरियल कप फुटबल प्रतियोगिताका लागि यूकेमा बस्दै आएका स्थानीय पूर्ण तामाङ पाख्रीनले १ लाख ४०...


Dhadingpost

धादिङबेसीमा दोस्रो सडक नेवाः खाना उत्सव आज र भोलिदेखि

धादिङ । झिंगु नेवाः समाज धादिङले धादिङबेसीस्थित बीचबजारदेखि त्रिवेणीचोकसम्मको सडक खण्डमा आज र भोलि दोस्रो सडक नेवाः खाना उत्सव आयोजना गर्ने भएको छ। नेवार समुदायको खान–पान, पहिरन र सांस्कृतिक पहिचानलाई...


Dhadingpost

अन्तर्राष्ट्रिय तटस्थता दिवस आज मनाइँदै, शान्ति र कूटनीतिक समाधानमा जोड

काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय तटस्थता दिवस मनाइँदैछ। सन् २०१७ फेब्रुअरी २ मा संयुक्त राष्ट्रसंघले तुर्कमिनिस्तानलाई सन् १९८५ डिसेम्बर १२ देखि स्थायी तटस्थ राष्ट्रको मान्यता दिएपछि यस दिनलाई विशेष रूपमा...


Dhadingpost

नीलकण्ठ नगरपालिकाको बजेट हेरफेरमाथि उपप्रमुख विश्वकर्माको असहमति

धादिङ । नेपालकै उत्कृष्ट स्थानीय तहको रूपमा सम्मानित नीलकण्ठ नगरपालिकामा बजेट हेरफेर प्रकरणले विवाद निम्त्याएको छ। नगरसभाले पारित गरिसकेको बजेटमा फेरबदल भएपछि उपप्रमुख दिपक विश्वकर्माले ६ बुँदे असहमति पत्र नगरपालिका...


Dhadingpost

अन्तर्राष्ट्रिय पर्वत दिवस आज : नेपालका लागि किन छ विशेष महत्व ?

काठमाडौँ । हरेक वर्ष डिसेम्बर ११ मा अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइन्छ। यो दिवसले पर्वतीय क्षेत्र, प्राकृतिक स्रोत र पहाडमा बस्ने समुदायको जीवनबारे विश्वभर चेतना जगाउने उद्देश्य राख्छ। नेपाललाई संसारभर ‘हिमालको...


Dhadingpost

नेपालका रोजन खड्काले पोर्चुगलमा आयोजित करातेमा काश्य पदक जिते

पोर्चुगल । “ओपन कराते द तोरेस वेद्रास” अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालका रोजन खड्काले काश्य पदक हासिल गरेका छन्। क्लब द कराते सोथाईद्वारा आयोजना गरिएको यो प्रतियोगिता पोर्चुगलमा सम्पन्न भएको हो।...


गोविन्द बुढाथोकी

धादिङका उजित अधिकारीद्वारा नेपाली समाज टेक्ससको स्पोर्टस को–अर्डिनेटरमा उम्मेदवारी

अमेरिका । नेपाली समाज टेक्सस (NST)को नयाँ नेतृत्व चयनका लागि आउँदो डिसेम्बर १३ मा निर्वाचन हुँदैछ। यही निर्वाचनमा धादिङको नीलकण्ठ नगरपालिका घर भई अमेरिका बस्दै आएका उजित अधिकारीले स्पोर्टस को–अर्डिनेटर...


Dhadingpost

धादिङ–२ मा कांग्रेसका जेनेजी अश्विन दुवाडी सहित १२ आकांक्षी, सांसद अधिकारीले उम्मेदवारी नबन्ने घोषणा

धादिङ । नेपाली कांग्रेस धादिङ–२ क्षेत्रीय कार्यसमितिको बैठकमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १२ जनाले आकांक्षा अघि सारेका छन्। जेनजी पुस्ताबाट २६ वर्षीय अश्विन दुवाडीले प्रत्यक्षतर्फ उम्मेदवारी आवेदन पेश गर्दै...


Dhadingpost

गणित शिक्षक माग : मासिक १ लाख तलब

काठमाडौं । सरोकारवाला निकायले देशभर गणित शिक्षकको अभाव बढ्दै गएको बताइरहेका बेला धनगढीको एक निजी विद्यालयले आकर्षक तलबसहित गणित शिक्षक माग गरेको सूचना सार्वजनिक गरेको छ। शिवनगर–५, धनगढीस्थित चैतन्य पाठशालाले...


Dhadingpost

कांग्रेसको नेपाली जनसम्पर्क समिति पोर्चुगलद्वारा भ्रामक सूचना भन्दै खण्डन

धादिङ । गण्डकी प्रदेशका पूर्व पर्यटन मन्त्री मणिभद्र शर्मा कँडेल दम्पतीको पोर्चुगल भ्रमणसँग जोडिएर सामाजिक सञ्जालमा सार्वजनिक भएको सूचनालाई लिएर विवाद उत्पन्न भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको फेसबुक...


Dhadingpost

मतदाता नामावली संशोधन तथा मतदानस्थल परिवर्तनका लागि अनलाइन निवेदन खुला

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा देखिएका त्रुटि सच्याउन तथा एउटै वडाभित्र मतदानस्थल परिवर्तन गर्न चाहने मतदाताका लागि अनलाइनमार्फत निवेदन दिन सकिने व्यवस्था मिलाएको छ। आयोगले दाबी–विरोध प्रक्रिया सञ्चालन गर्दै...


Dhadingpost

अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस आज : नेपाल १०७औँ स्थानमा

धादिङ । हरेक वर्ष डिसेम्बर ९ मा संसारभर अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् २००३ मा आजको दिनलाई भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले वैश्विक दिवसको मान्यता दिएको हो।...


Dhadingpost

एमाले महाधिवेशनः धादिङबाट दुई जनाको केन्द्रीय सदस्यमा दाबी

धादिङ । नेकपा (एमाले) को ११औँ महाधिवेशन नजिकिँदै जाँदा धादिङ जिल्लाबाट केन्द्रीय सदस्य पदका लागि दुई जनाको दाबी देखिएको छ। यसअन्तर्गत हालका केन्द्रीय सदस्य खेम लोहनी र भूमि त्रिपाठी केन्द्रीय...


Dhadingpost

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु, दलको आवेदन आजै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ। आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म राजनीतिक दलहरूले समानुपातिक...


Dhadingpost

धादिङका ३९ जना रास्वपामा प्रवेश, डीपी अर्यालद्वारा स्वागत

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङ–काठमाडौँ सम्पर्क विभागको आयोजनामा काठमाडौंको स्वयम्भूस्थित स्टार बैंक्वेटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा धादिङ घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका ३९ जना रास्वपामा प्रवेश...


Dhadingpost

आज विश्व माटो दिवस: स्वस्थ माटोबाटै स्वस्थ सहर सम्भव

काठमाडौं । हरेक वर्ष डिसेम्बर ५ तारिखका दिन विश्व माटो दिवस मनाइन्छ। यो दिवस संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संस्था (FAO) को पहलमा विश्वभर मनाउने गरिन्छ। माटोको महत्वबारे जनचेतना...


Dhadingpost

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, समाज रूपान्तरणमा स्वयंसेवकको भूमिका स्मरण

काठमाडौं । हरेक वर्ष डिसेम्बर ५ का दिन विश्वभर अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइन्छ। संयुक्त राष्ट्र सङ्घले सन् १९८५ मा यस दिवसको औपचारिक घोषणा गरेपछि संसारभर स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्दै विभिन्न...


Dhadingpost