धादिङ अस्पतालको ४९औँ वार्षिक उत्सव सम्पन्न, नर्सिङ कलेज बनाउने घोषणा

धादिङ । धादिङ अस्पतालले आफ्नो ४९औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ । एक साता लामो विभिन्न स्वास्थ्य सचेतना तथा गतिविधिहरू आयोजना गर्दै आएको अस्पतालले शुक्रबार विशेष समारोहका बीच...


Dhadingpost

धादिङको माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शनी सम्पन्न, बागेश्वरी मावि प्रथम

धादिङ । शिक्षा विकास तथा समन्वय इकाइ, धादिङको आयोजनामा सम्पन्न जिल्लास्तरीय प्रतियोगितात्मक माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शनी कार्यक्रममा बागेश्वरी माध्यमिक विद्यालय, रिचोकटार प्रथम भएको छ। २०८२ पौष ४ गते सम्पन्न उक्त...


Dhadingpost

धादिङ गलौदीमा पुस ८ देखि यू–१४ फुटबल प्रतियोगिता हुने, ३२ विद्यालयको सहभागिता

धादिङ । धादिङ जिल्ला फुटबल संघको आयोजनामा आगामी पुस ८ गतेदेखि अन्तरविद्यालय स्तरीय यू–१४ छात्र–छात्रा फुटबल प्रतियोगिता सुरु हुने भएको छ। प्रतियोगिता गजुरी गाउँपालिका–५ स्थित गलौदी खेल मैदानमा आयोजना हुनेछ।...


Dhadingpost

४९ वर्ष पुग्यो धादिङ अस्पताल: इतिहास, सेवा र उपलब्धि

धादिङ । धादिङ अस्पतालले आज एक विशेष समारोहका बीच आफ्नो ४९औँ वार्षिकोत्सव मनाउँदै छ। जिल्लाको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान दिँदै आएको यस अस्पतालको इतिहास, सेवा विस्तार र उपलब्धि उल्लेखनीय रहेका...


Dhadingpost

गजुरीको राष्ट्रपति रनिङ शिल्ड फेरि डोलभञ्ज्याङ माविले जित्यो

धादिङ । धादिङको गजुरी गाउँपालिकामा सम्पन्न पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि डोलभञ्ज्याङ माध्यमिक विद्यालयले जितेको छ। यसअघि तीन पटक विजेता बनिसकेको डोलभञ्ज्याङ माविले यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधि...


Dhadingpost

एमालेको ११औँ महाधिवेशनमा धादिङका तीन जना निर्वाचित

धादिङ । नेकपा (एमाले) को काठमाडौंमा सम्पन्न ११औँ महाधिवेशनबाट धादिङका तीन जना नेताहरू निर्वाचित भएका छन्। तीमध्ये एक जना निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचित हुनेमा लेखा आयोग अध्यक्षमा पुष्पराज कडेल...


Dhadingpost

जाडोमा गहतको झोल : फाइदा, घरेलु औषधि र सावधानी

काठमाडौं । जाडो याममा शरीर न्यानो राख्न तातो खाना खानु राम्रो मानिन्छ। नेपाली घरमा परम्परागत रूपमा गहतको झोल लोकप्रिय छ। गहत एक दलहन हो। यसमा प्रोटिन, फाइबर, फलाम र खनिज...


Dhadingpost

सरस्वती मावि धुवाँकोटमा अन्तरसदनात्मक क्रिकेट, विद्यार्थीमा बढ्दै क्रिकेटको क्रेज

धादिङ । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका–१४, धुवाँकोटमा अवस्थित सरस्वती माध्यमिक विद्यालयमा यस वर्ष पनि अन्तरसदनात्मक क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। विद्यालयमा सञ्चालन भइरहेको वार्षिक खेलकुद कार्यक्रम–२०८२ अन्तर्गत पौष १...


Dhadingpost

बागमती प्रदेश सरकारको कार्यशैलीप्रति प्रतिपक्षको आपत्ति, मुख्यमन्त्रीलाई ज्ञापनपत्र

हेटौंडा । प्रतिपक्ष दलहरूले बागमती प्रदेश सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन्। उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन्। भाद्र २३ र २४ गतेको जेन्जी विद्रोहपछि देश गम्भीर संकटमा परेको...


Dhadingpost

धादिङमा पुस ९ देखि हुने प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताका लागि सहयोगी दाता थपिँदै

धादिङ । खेलकुद केवल प्रतिस्पर्धा मात्र होइन, समाजलाई जोड्ने साझा अभियान पनि हो भन्ने उदाहरण धादिङमा देखिन थालेको छ। धादिङबेसीमा पुस ९ देखि १२ गतेसम्म सञ्चालन हुने बागमती प्रदेश अन्तर–जिल्ला...


Dhadingpost

एमाले महाधिवेशनः धादिङबाट सात जनाको उम्मेदवारी, पुष्प कडेल निर्विरोध

धादिङ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा धादिङ जन्मघर भई जिल्ला तथा जिल्ला बाहिर रहेका सात जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन्। उम्मेदवारहरूमध्ये केपी शर्मा ओली समूहका पुष्प कडेल लेखा...


Dhadingpost

धादिङमा रास्वपाबाट उम्मेदवारका आकांक्षीको संख्या बढ्दो

धादिङ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङबाट प्रत्यक्ष उम्मेदवार बन्ने आकांक्षीहरूको संख्या बढ्दै गएको छ। यसअघि पार्टीका केन्द्रीय कार्यवाहक सभापति डोलप्रसाद अर्याल,...


Dhadingpost

गजुरी गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

धादिङ । धादिङको गजुरी गाउँपालिकाले आज एक विशेष समारोहका बीच पालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेको छ। पुस १ देखि ३ गतेसम्म गजुरी गाउँपालिका–५ स्थित गलौदी खेल...


Dhadingpost

बेनीघाट रोराङमा सातौँ राष्ट्रपति रनिङ शिल्डसहित बृहत खेलकुद प्रतियोगिता पुस ३० देखि

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले वार्षिक शैक्षिक क्यालेन्डर २०८२ अनुसार विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ। गाउँ कार्यपालिकाको कार्यालय विशालटारले सूचना जारी गर्दै आगामी पुष ३० गतेदेखि माघ ५...


Dhadingpost

सिद्धलेकको चौथो राष्ट्रपति रनिङ शिल्ड मिन्दुकाले जित्यो

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकामा सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा मिन्दुका माध्यमिक विद्यालय समग्र विजेता बनेको छ। सिद्धलेक–७ पिपलटारस्थित महाकाली माध्यमिक विद्यालयको प्राङ्गणमा शुक्रबारदेखि सञ्चालन भएको प्रतियोगितामा मिन्दुकाले...


Dhadingpost

धादिङका उजित अधिकारी नेपाली समाज टेक्ससको स्पोर्ट्स को–अर्डिनेटरमा निर्वाचित

धादिङ । अमेरिकामा रहेको नेपाली समाज टेक्सस (NST) को नयाँ नेतृत्व चयनका लागि डिसेम्बर १३ मा भएको निर्वाचनबाट धादिङका उजित अधिकारी स्पोर्ट्स को–अर्डिनेटर पदमा निर्वाचित भएका छन्। धादिङको नीलकण्ठ नगरपालिका...


Dhadingpost

नेकपा धादिङले पुस ५ गते काठमाडौंमा हुने एकता सभामा १० हजार जना सहभागी गराउने

धादिङ । माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धादिङको पहिलो जिल्ला कमिटी बैठक आज सम्पन्न भएको छ। बैठकले पुस ५ गते काठमाडौंमा आयोजना हुने...


Dhadingpost