धादिङका विष्णु थपलियाको महासंघमा उम्मेदवारी, खत्री पनि प्रतिस्पर्धामा

धादिङ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत ३० गते हुने निर्वाचनमा धादिङका व्यवसायी विष्णु थपलियाले उम्मेदवारी दिएका छन् । धादिङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका थपलियाले महासंघको केन्द्रीय...


Dhadingpost

धादिङका डोलप्रसाद (डीपी) अर्याल सभामुखमा निर्विरोध निर्वाचित

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका निवासी डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एक्लै करिब दुई तिहाइ बहुमत रहेको कारण विपक्षी...


Dhadingpost

धादिङ बक्सिङ संघको अध्यक्षमा मानबहादुर गुरुङ चयन

धादिङ । धादिङ जिल्ला बक्सिङ संघको अध्यक्षमा मानबहादुर गुरुङ चयन भएका छन् । हालै सम्पन्न साधारण सभाबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । नव निर्वाचित कार्यसमितिलाई साधारण सभाका...


Dhadingpost

आजबाट एसईई २०८२ सुरु, धादिङबाट ५,०४६ विद्यार्थी सहभागी

धादिङ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ आजबाट सुरु भएको छ। धादिङ जिल्लाबाट कुल ५ हजार ४६ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । जिल्लाभर २४ वटा...


Dhadingpost

नेकपा धादिङ–२ को समीक्षा बैठक सम्पन्न, कार्यकर्तालाई निराश नहुन नेताद्वयको आग्रह

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धादिङ निर्वाचन क्षेत्र नम्बर–२ को चुनावी समीक्षा बैठक गजुरी मा सम्पन्न भएको छ। बैठकमा उठेका विभिन्न विषयहरूमाथि प्रतिक्रिया दिँदै नेकपाका वरिष्ठ नेता राजेन्द्र पाण्डे...


Dhadingpost

नीलकण्ठको कम्पोष्ट मल उत्पादन केन्द्र दुई महिनादेखि बन्द

धादिङ । नीलकण्ठ नगरपालिका–८ ज्यामिरेमा सञ्चालनमा रहेको कम्पोष्ट मल उत्पादन केन्द्र विगत दुई महिनादेखि बन्द रहेको पाइएको छ । नगरलाई फोहोरमुक्त बनाउने र नमुना नगरका रूपमा विकास गर्दै पर्यटकीय गन्तव्य...


Dhadingpost

उद्योग वाणिज्य महासंघ बागमतीको कोषाध्यक्षमा धादिङका रुद्रबहादुर खत्रीको उम्मेदवारी

धादिङ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिको आगामी निर्वाचनका लागि धादिङका रुद्रबहादुर खत्रीले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । निर्वाचन यही २३ र २४ गते हुने तय...


Dhadingpost

धादिङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी सुरु, खेलाडी नाम पठाउन आग्रह

धादिङ । धादिङ जिल्ला खेलकुद विकास समितिले १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ । प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन जिल्लाभरका सबै स्थानीय तहलाई खेलाडीको...


Dhadingpost

धादिङ मालपोतमा RAT को निगरानी, बढी शुल्क लिने विरुद्ध चेतावनी

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी निकट Rapid Action Team (RAT) धादिङले मालपोत कार्यालयमा हुने सेवा प्रवाहलाई पारदर्शी बनाउन निगरानी सुरु गरेको छ । RAT धादिङका संयोजक दिपक अधिकारीका अनुसार सेवाग्राहीहरू...


Dhadingpost

धादिङ जिल्ला स्तरीय टी–२० क्रिकेट बैशाख २ देखि सुरु हुने

धादिङ । बागमती प्रदेश सरकारले आगामी जेठ २४ देखि ३० गतेसम्म आयोजना गर्ने प्रदेशस्तरीय खेलकुद प्रतियोगिताका लागि धादिङबाट सहभागी हुने क्रिकेट टोली छनोट गर्न जिल्लास्तरीय टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने...


Dhadingpost

धादिङका हेमराज श्रेष्ठ नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको वरिष्ठ उपाध्यक्षमा विजयी

धादिङ । धादिङमा व्यवसाय गर्दै आएका नीलकण्ठ नगरपालिका–८ का हेमराज श्रेष्ठ नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको वरिष्ठ उपाध्यक्षमा विजयी भएका छन् । समितिको १४ औँ वार्षिक साधारण सभा तथा...


Dhadingpost

खनियाबासको गाउँसभाको १७औँ अधिवेशन सम्पन्न, विद्यार्थी–शिक्षक र किसान नगदसहित सम्मानित

धादिङ । धादिङको खनियाबास गाउँपालिकाको गाउँसभाको १७औँ अधिवेशन आज गाउँपालिकाको कार्यालयमा भव्य रूपमा सम्पन्न भएको छ । गाउँपालिका प्रमुख रणबहादुर तामाङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपप्रमुख सेम्केमाना तामाङ, प्रमुख प्रशासकीय अधिकृत...


Dhadingpost

नीलकण्ठ बहुमुखी क्याम्पसको तेस्रो दीक्षान्त: चैत १३ मा ९० विद्यार्थी दीक्षित हुँदै

धादिङ । धादिङबेसीस्थित नीलकण्ठ बहुमुखी क्याम्पसले चैत १३ गते विशेष समारोह आयोजना गरी ९० जना विद्यार्थीलाई दीक्षित गर्ने भएको छ । क्याम्पस प्रमुख डा. मुरारी अधिकारीका अनुसार दीक्षान्त समारोहमा खुल्ला...


Dhadingpost

चैतभित्रै वडा–पालिका तहमा चुनावी समिक्षा गर्ने नेकपा धादिङ-२ को निर्णय

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धादिङ निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन कमिटीले चैत महिना भित्रै पालिका तथा वडा तहमा चुनावी समिक्षा गर्ने निर्णय गरेको छ । जिल्ला...


Dhadingpost

सिद्धलेक गाउँपालिकाले ४५० घरधुरीलाई इन्डक्सन चुलो वितरण गरेको छ

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ले स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यसहित ७० प्रतिशत अनुदानमा ४५० जना लाभग्राहीलाई इन्डक्सन चुलो वितरण गरेको छ । गाउँपालिकाले “इन्डक्सन चुलो वितरण कार्यविधि, २०८२” अनुसार...


Dhadingpost

धादिङ–२ निर्वाचन समीक्षा: नेकपाद्वारा परिणाम विश्लेषण

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ निर्वाचन क्षेत्र नम्बर २ ले फागुन २१ मा सम्पन्न निर्वाचनको समीक्षा गरेको छ । राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न निर्वाचन परिचालन कमिटीको...


Dhadingpost

तेस्रो बागमती प्रदेश खेलकुदको तयारी सुरु, जिल्लालाई खेलाडी छनोट गर्न निर्देशन

धादिङ । प्रदेश खेलकुद विकास परिषद् ले तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ। परिषद्ले सम्बन्धित जिल्लालाई खेलाडी छनोट र आवश्यक विवरण पठाउन निर्देशन दिएको हो । परिषद्को...


Dhadingpost