स्वीडेनका सांसदले श्रीमतीलाई क्वाटरमा राखे भाडा तिनुपर्छ

स्टकहोम । राजनीतिमा लाग्नु आर्थिक हिसाबले निक्कै फाइदाजनक हुनसक्छ । तर स्वीडनमा त्यस्तो हुँदैन । युरोपको यो देशमा जनप्रतिनिधिले आफ्नो काम गर्दा अपनाउने मितव्ययिता र सादा जीवन राजनीतिको एक परिचय...

सोमवार, जेष्ठ २०, २०७६
Dhadingpost

भारतमा कम्युनिष्ट पत्तासाफ, देशभरी जम्मा पाँच सिट

एजेन्सी जेष्ठ १० । भारतको कम्युनिष्ट घटकले यस लोक सभा निर्वाचनमा देशभरमा कम्युनिष्टको कुल सिट ५ रहेको छ । एक समयको गढ पश्चिम बंगालमा खाली हात हुँदा उसकै सरकार रहेको...

शुक्रबार, जेष्ठ १०, २०७६
Dhadingpost

अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी साइबर हमलाको स्थितीमा अमेरिकी कम्प्युटरलाई बचाउनका लागि राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । ट्रम्पले एक कार्यकारी आदेश जारी गरेर राष्ट्रिय संकटकालको घोषणा गरेका...

बिहिबार, जेष्ठ २, २०७६
Dhadingpost

इरान र अमेरिका मुठभेडको अवस्थामा

बीबीसी । इरान र अमेरिकाबीचको शत्रुता सतहमा आएको छ । अमेरिकाले इरानमाथि चौतर्फी आर्थिक प्रतिबन्ध लगाइराखेको छ । यसले इरानको अर्थव्यवस्था सम्पूर्ण रुपमा प्रभावित बनेको छ । अमेरिकाले इरानको रिभुल्युसनरी...

बिहिबार, बैशाख २६, २०७६
Dhadingpost

नेपालमा पनि चक्रवात ‘फानी’ को प्रभाव देखिन सुरु

धादिङ बैशाख २० । भारतको ओडिसामा ‘फानी’ नामक सामुद्रिक आँधीको प्रभाव नेपाललमा पनि देखिन थालेको छ । बंगालको खाडीबाट विकसित भएको फानी भारतको ओडिसामा आइपुगेको छ । यसकै प्रभावले पूर्वको...

शुक्रबार, बैशाख २०, २०७६
Dhadingpost

चक्रवाती तुफान अबको केहि घण्टामा भारत, बंगालादेश हुँदै नेपाल सम्म आईपुग्ने

काठमाडौं बैशाख २० । बंगालको खाडीमा बनेको चक्रवाती तुफान फानी केही घण्टापछि भारतको ओडिशा राज्यको तटीय क्षेत्र पुरीमा आइपुग्ने विभिन्न स्रोतहरुलाई उल्लेख गर्दै भारतिय मिडियाले उल्लेख गरेका छन् । फानी...

शुक्रबार, बैशाख २०, २०७६
Dhadingpost

भीषण आक्रमणपछि श्रीलङ्कामा बुर्का प्रतिबन्ध

एजेन्सी वैशाख १७ । श्रीलङ्कामा गत साता भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनपछि सरकारले अनुहार छोपिने खाले सबै प्रकारको कपडा लगाउनको लागि प्रतिबन्ध लगाएको छ । तीन चर्च र तीन होटलमा भएका...

मङ्लबार, बैशाख १७, २०७६
Dhadingpost

दक्षिण अफ्रिकामा भीषण बाढी, ५१ जनाको मृत्यु

जोहानसबर्ग, दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएपछि राष्ट्रपति सिरिल रामाफोसाले स्थलगत अवलोकन गरेका छन् । दक्षिण अफ्रिकामा हालका दिनहरुका भारी वर्षाले सताएको र सोही...

बुधबार, बैशाख ११, २०७६
Dhadingpost

रुस इन्टरनेटबाट बाहिरिने

काठमाडौं फागुन २ । भविष्यमा सम्भावित साइबर युद्धको तयारीका लागि रुस अस्थायी रुपमा इन्टरेनटबाट बाहिरिने भएको छ । यसको परीक्षण अप्रिल अगावै सुरु हुनेछ । यो परीक्षणको अवधिमा संगठन र...

बिहिबार, फाल्गुन २, २०७५
Dhadingpost

सौर्यमण्डल बाहिर अन्तरिक्ष यान

एजेन्सी पुस २१ । अमेरिकी अन्तरिक्ष एजेन्जी नासाको अभियान ‘न्यु हराइजन्स’ले सौर्यमण्डलको बाहिरी भागमा रहेको पिण्डको तस्बिर खिच्न सफल भएको छ । सौर्यमण्डलको बाहिरी हिस्सामा रहेका पिण्डको अध्ययन गर्न पठाइएको...

शनिबार, पुस २१, २०७५
Dhadingpost

प्रधानसेनापति थापा र युएईका राजदूतबीच भेट

काठमाडौ, मंसिर ९ । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि संयुक्त अरब ईमिरेट्स (युएई) का राजदूत सइद हमदान अल नाक्वीबीच भेटवार्ता भएको छ । भेटका क्रममा द्धिपक्षीय हित तथा पारस्परिक...

आइतवार, मंसिर ९, २०७५
Dhadingpost

क्यारेबियन समुद्रस्थित ६.१ को म्याग्नीच्यूडको भूकम्प

बोगोटा, मंसिर ९ । क्यारेबियन समुद्रस्थित कोलम्बियाको स्वामित्वमा रहेको एक द्वीपमा शनिबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सेवाका अनुसार कोलम्बियाबाट २० माइल दक्षिणपूर्वमा उक्त भूकम्प गएको छ...

आइतवार, मंसिर ९, २०७५
Dhadingpost

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्धको प्रदर्शन लज्जास्पद

एजेन्सी, मंसिर ९ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध भएको प्रदर्शन लज्जास्पद भएको बताएका छन् । पेरिसमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध भएको प्रदर्शन उग्र बन्दै गएको छ...

आइतवार, मंसिर ९, २०७५
Dhadingpost

ताईवानी जनताले अस्वीकार गरे अन्तर्रा्ष्ट्रिय समलिङ्गी विवाहको प्रस्ताव

एजेन्सी, मंसिर ९ । एसियामा समलिङ्गि विवाहलाई मान्यता दिने पहिलो मुलुक बन्ने ताईवानको योजना तत्काललाई विफल भएको बीबीसीले उल्लेख गरेको छ । समलिङ्गी विवाहलाई मान्यता दिने सरकारी प्रस्ताव बहुमतले अस्वीकृत...

आइतवार, मंसिर ९, २०७५
Dhadingpost

अष्ट्रेलियाले जित्यो आईसीसी महिला टी–२० विश्वकपको उपाधि

काठमाण्डौ, मंसिर ९ । आईसीसी महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितको छ । इंग्ल्याण्डले दिएको १०६ रनको लक्ष्य १५.१ ओभरमा २ विकेट गुमाउँदै उपाधि जितेको हो । इंग्ल्याण्डको पारी ध्वस्त...

आइतवार, मंसिर ९, २०७५
Dhadingpost

स्कुल बस दुर्घटनामा परी १८ जनाको मृत्यु

डोटी, मसिर ७ । रडुवा खोलामा बिहीबार साँझ भएको स्कुल बस दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ । भने २६ जना घाइते भएका छन् । दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा...

शुक्रबार, मंसिर ७, २०७५
Dhadingpost

चिनियाँ बाणिज्य दूताबासमा आक्रमण, दुई सुरक्षाकर्मीको मृत्यु

काठमाडौं, मंसिर ७ । पाकिस्तानको कराँचीस्थित चिनियाँ बाणिज्य दूताबासमा आतंकवादी आक्रमण भएको छ । घटनामा दुई सुरक्षाकर्मी मारिएका छन् भने अर्का एक घाइते भएका छन् । चिनियाँ कूटनीतिज्ञ भने सुरक्षित...

शुक्रबार, मंसिर ७, २०७५
Dhadingpost

1 4 5 6 7 8 27