नेपालकै तेस्रो ठुलो आयूर्वेदिक औषधी उद्योग धादिङ नलाङमा बन्दै

सुशिला रिजाल धादिङ नलाङ साउन ३१ । धादिङ नलाङका ४ जना युवाहरु मिलेर धादिङ सिद्धलेक गाउँपालिकामा नेपालकै तेस्रो ठुलो आयूर्वेदिक औषधी उद्योग संचालनमा ल्याउने भएका छन् । धादिङ नलाङ बैरेनीमा...


Dhadingpost

स्वाइन फ्लूबाट बच्न अपनाऔं सावधानी

धादिङ साउन २६ । यो पछिल्लो पटक निकै फैलदै गरेको प्रकोप हो स्वाइन फ्लू । देशेका मुख्य शहरहरु काठमाडौं, पोखरा, स्याङ्जा झापामा यस प्रकोपको रोगिहरु भेटिएको प्रमाणित भैसकेको छ ।...


Dhadingpost

एड्भान्सका विद्यार्थीलाई प्राथमिक उपचार तालिम दिईयो

धादिङबेसी साउन २५ । धादिङबेसी पुछारबजार स्थित एड्भान्स एकेडेमीको रेडक्रस सर्कलमा आवद्ध भएका विद्यार्थीहरुलाई प्राथमिक उपचार तालिम दिईएको छ । अध्यापनलाई नयाँ र व्यवहारीक बनाउने जोडमा लागेको जिल्लाको एड्भान्स एकेडेमीले...


Dhadingpost

नेत्रावतीका विरामीलाई १ लाख ५० हजार सहयोग

धादिङ साउन १८ । नेत्रावती गाउँपालिकाका बिरामीलाई १ लाख ५० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ । नेत्रावती परोपकार समाज संस्था मार्फात विदेशमा रहेका विभिन्न युवाहरु पठाएको सहयोग उक्त रकम...


Dhadingpost

पैसा नभएको भन्दै मनमोहनले बिरामी भर्ना गर्न मानेन

धादिङ साउन ८ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ९ रोवाङका ५२ वर्षिय वलबहादुर चेपाङलाई मनमोहन हस्पिटलले पैसा नभएको भन्दै भर्ना गर्न मानेन । बेनिघाट रोराङको बिकट वस्ती रोवाङ धामी झाक्रीमा...


Dhadingpost

विश्व जनस्वास्थ्य दिवस धादिङमा मनाइयो

धादिङबेसी असार २७ । विश्व जनसंख्या दिवस धादिङबेसीमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । व्यवस्थित परिवार, समृद्ध राष्ट्रको आकार, भन्ने नाराका साथ जिल्ला स्वास्थ्य कार्यालय धादिङको आयोजनामा जिल्ला स्तरिय रुपमा...


Dhadingpost

पुर्ण खोप सुनिस्चितता तसर्पुबासीको प्रतिबद्धता

राजाराम डंगोल धादिङ थाँक्रे, असार २४ । धादिङको थाक्रे गाउँ पालिका ४र ५ तसर्पुको स्वास्थ चौकीमा पुण खोप घषणा समारोह सम्पन्न भएको छ । स्थानीय स्वामित्व र सहभागिता पुर्ण खोप...


Dhadingpost

कठमाडौमा फैलियो झाडा पखाला

काठमाडौँ, असार २४ । बर्षायामसँगै शुरु हुने झाडा पखालाका विरामी काठमाडौंमा बढेका छन् । राजधानीमा प्रत्येक दिन झाडापखाला तथा आउँ रगतमासी का बिरामी बढ्दै गएका छन् । दुई सातादेखि काठमाडौंलगायत...


Dhadingpost

समाचार प्रभावः मृगौला रोगीलाई आर्थिक सहयोग जारी

कवि थापामगर धादिङ असार २० । धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नं १२ निवासी ३४ वर्षिय तेज बहादुर गिदेलमगरको दुवै मृगौला फेल भएको धादिङपोष्टमा समाचार प्रकाशन भएपछि उनलाई आर्थिक सहयोग...


Dhadingpost

धादिङबेसीका घरमा धमिलो पानी वितरण सरोकारवाला निकाय मौन

धादिङबेसी असार १६ । धादिङ जिल्ला सदरमुकाम रहेका धादिङबेसीका केहि दिन देखि धारामा धमिलो पानी आउन थाले पछि स्थानियहरु आक्रोसि बन्न थालेका छन् । धादिङबेसीमा केहि वर्ष पहिले देखि नै...


Dhadingpost

सुरक्षित छैन रगत, रगत लिँदा एचआईभी सर्‍यो

धादिङ, असार ६-हरेक महिना रगत चढाउनुपर्ने रोगबाट पीडित एक १६ वर्षे युवामा हालै परीक्षण गर्दा एचआईभी/एड्स संक्रमण देखिएको छ। ‘चढाइएको रगतबाट ती युवालाई एचआईभी/एड्स संक्रमण हुन पुगेको हो,’ उपचारमा संलग्न...


Dhadingpost

धादिङबेसीमा विश्व रक्तदाता दिवस मनाइयो

धादिङबेसी जेष्ठ ३१ । रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा विश्व रक्तदाता दिवस मनाइएको छ । रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा....


Dhadingpost

पुदिना र यसको महत्व बुझ्न आवश्यक

धादिङ । तपाई हाम्रो घर आँगनमा छेउछाउमा पाइने पुदिना हामी सबैले अचारको रुपमा प्रयोग गर्दै वनस्पति वर्गमा पर्ने झार हो । कतिले यसको महत्व बुझेर खाने गरेका छौ भने कतिले...


Dhadingpost

पत्रकार सँग अन्तरक्रिया सम्पन्न

धादिङबेसी जेष्ठ २७ । परिवार नियोजन सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी पत्रकारहरु सँगको अन्तरक्रिया धादिङबेसीमा सम्पन्न भएको छ । राष्ट्रिय स्वास्थ्य सुचना तथा संचार केन्द्रको आयोजना र जिल्ला स्वाथ्य...


Dhadingpost

धादिङमा श्राद्ध खाएका ४१ जना विरामी, २१ जनाको गजुरीमा उपचार हुँदै

धादिङ जेष्ठ १० । धादिङको सिद्धलेक गाउँपालिका अन्तरगत कुम्पुर आदमटारमा श्राद्धमा बनेका परिकार खाँदा ४१ जना विरामी परेका छन् । छिमेकीको घरमा श्राद्ध खाएका ४१ जना विरामी भएको र २१...


Dhadingpost

६० प्रतिशत नेपालीमा छ, नसर्ने रोग

धादिङ बैशाख १४ । धादिङबेसीमा आयोजित नसर्ने रोगहरुको रोकथाम र नियन्त्रण सम्वन्धी अन्तरक्रिया कार्यक्रममा ६० प्रतिशत नेपालमाहरु नसर्ने रोगबाट प्रभावित भएको बताइएको छ । हर्ड इन्टरनेशनल नेपाल धादिङको आयोजना र...


Dhadingpost

लैङ्गिक हिसा, एकद्धवार संकट व्यवस्थापन केन्द्र स्थापना र संचालन सम्वन्धी अभिमुखीकरण

धादिङबेसी बैशाख ११ गते । अस्पतालमा आधारित लैङ्गिक हिसा सम्वन्धी एकद्धवार संकट व्यवस्थापन केन्द्र स्थापना र संचालन सम्वन्धी अभिमुखीकरण कार्यक्रम आज धादिङवेशीमा सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यलय धादिङको...


Dhadingpost