धादिङमा कोरोना संक्रमितको संख्या ११९० पुग्यो, आजै थपिए १५ जना

धादिङ कार्तिक १९ । धादिङ जिल्लामा कोरोना भाईरस संक्रमितको संख्या १ हजार १९० पुगेको छ जस मध्य १५ जना आजै थपिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । आज थपिने...


Dhadingpost

समाजसेवी, युवा व्यवसायी युवराज खतिवडालाई कोरोना पोजेटिभ

धादिङ कार्तिक १९ । धादिङ नीलकण्ठ नगरपालिका खाल्टे घर भई पोखरामा बस्दै आउनु भएका समाजसेवी तथा युवा व्यवसायी युवराज खतिवडालाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । नेपालमा कोरोना संक्रमण रोकथामका...


Dhadingpost

गाउँपालिका प्रमुख हरि डल्लाकोटीलाई कोरोना संक्रमण

धादिङ कार्तिक १९ । धादिङको बेनीघाट रोराङका गाउँपालिका प्रमुख पित्त बहादुर डल्लाकोटी (हरि) लाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । कोरोनाको लक्ष्यण देखिए सँगै परिक्षण गर्दा आईतबार पोजेटिभ देखिएको...


Dhadingpost

प्रयास नेपालद्वारा शैक्षिक, खेलकुद र स्वास्थ्य सामाग्री सहयोग

धादिङ कार्तिक १९ । ईट्टा उद्योगमा काम गर्ने कामदारहरुका बालबालिकाहरु अध्ययनरत ६ वटा विद्यालयहरुलाई मंगलबार शैक्षिक तथा खेलकुद र स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । धादिङको थाक्रे गाउँपालिका स्थित जनकल्याण...


Dhadingpost

धादिङमा आज २७ जना कोरोना पोजेटिभ थपिए

धादिङ कार्तिक १८ । धादिङ जिल्लामा आज २७ जनालाई कोरोना पोजिटभ भएको छ, यो सँगै जिल्लामा कोरोना पोजेटिभ हुनेको संख्या १ हजार १७५ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको...


Dhadingpost

धादिङमा आज १८ संक्रमित थपिए, एक जनाको मृत्यु

धादिङ कार्तिक १७ । धादिङमा आज १८ जना कोरोना संक्रमितहरु थपिएका छन् जसमा २३ वर्ष देखि ७० बर्ष उमेर समुहका ७ जना महिला र ११ जना पुरुष रहेको जिल्ला स्वास्थ्य...


Dhadingpost

धादिङ नीलकण्ठकी ६१ वर्षिय कोरोना संक्रमित महिलाको निधन

धादिङ कार्तिक १७ । धादिङ नीलकण्ठ नगपालिका वडा नम्बर ३ निवासी कोरोना भाईरस संक्रमित ६१ वर्षिय महिलाको मृत्यु भएको छ । चितवन स्थित भरतपुर अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु...


Dhadingpost

लापर्वाहीले गर्दा, शिक्षकहरुको कोरोना बीमा भएन

धादिङ कार्तिक १७ । नीलकण्ठ नगरपालिकाको शिक्षा प्रमुखको लापर्वाहीले शिक्षकहरुको कोरोना बीमा हुन नसकेको पाईएको छ । नीलकण्ठ नगरपालिकाले नगरपालिका भित्र रहेका सम्पूर्ण शिक्षकहरुको नि:शुल्क कोरोना बीमा नगरपालिकाले नै गरि...


Dhadingpost

धादिङमा आज २५ जनामा कोरोना पुष्टि

धादिङ कार्तिक १६ । धादिङ जिल्लामा आज २५ जना कोरोना भाईरस संक्रमित भएको पुष्टि भएको छ । जसमा १७ बर्षदेखी ७० बर्ष उमेर समुहका ९ जना महिला र १६ जना...


Dhadingpost

कोरोना पीडित र हामो समाज

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणमा म पनि परें, बैंकिङ क्षेत्रको मेरो काम चनाखो त हुँदै आएको हुँ, सावधानीका हरेक सुत्रहरु पनि अवलम्बन गर्दा गर्दै पनि अन्नतः कोरोनाले आइसोलेशन सम्म...


Dhadingpost

धादिङमा कोरोना संक्रमितको संख्या ११०५ पुग्यो, आज ४ जना थपिए

धादिङ कार्तिक १५ । धादिङमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ हजार १०५ जना पुगेको छ जसमा ४ जना आज थपिएका हुन् । आज थपिएका संक्रमितहरुमा धुनीबेसी नगरपालिका वडा नं...


Dhadingpost

धादिङमा आज ४६ जनाले निजी खर्चमा पीसीआर परिक्षण गराए

धादिङ कार्तिक १५ । धादिङमा आज जिल्ला कृषि कार्यालयमा सरकारले बनाएको आईसोलेशनमा, होम आईसोलेशनमा र संभावित केहि कोरोना संक्रमित गरि ४६ जनाले पीसीआर परिक्षण गराएका छन् । धादिङमा ९ दिन...


Dhadingpost

धादिङमा ९ दिन देखि सरकारी तवरले पीसीआर परिक्षण ठप्प

धादिङ कार्तिक १५ । धादिङमा विगत ९ दिन देखि सरकारी तरवरले पीसीआर परिक्षण हुन सकेको छैन । सरकारले लक्ष्यित समुदायका लागि मात्रै पीसीआर नि:शुल्क हुने बताए पनि धादिङमा कार्तिक ७...


Dhadingpost

जनतालाई सशुल्क, सांसद-मन्त्रीलाई निःशुल्क कोरोना उपचार

काठमाडौं कार्तिक १५ । नेपाल सरकारका मन्त्री तथा संघीय सांसदहरुले भने कोरोना परीक्षण र उपचारको खर्च आफ्नो खल्तीबाट हाल्नु पर्दैन । उनीहरुको उपचार सरकारी खर्चबाटै हुन्छ । सरकारले २ कात्तिकदेखि...


Dhadingpost

अस्पतालः बाहिर बिरामी छटपटाउँदै, भित्र बेड किन खाली

स्वास्थ्य मन्त्रालयका प्रवक्ता भन्छन्– हामीले अनुगमन गर्न पाएका छैनौँ, कारबाही गर्न सकेका छैनौँ, स्वास्थ्य मन्त्रालयकै तथ्यांक भन्छ– कोभिड उपचार हुनेमध्ये राजधानीका १२ अस्पतालमा १९ सय ५५ आइसोलेसन बेड छन् । आधाभन्दा...


Dhadingpost

धादिङपोष्टका सम्पादक रिजाल कोरोना संक्रमण मुक्त

धादिङ कार्तिक १३ । धादिङको लोकप्रिय अनलाईन मिडिया धादिङपोष्ट डटकमका सम्पादक राजाराम रिजाल दुईहप्ता सरकारी आईसोलेशनमा रहे पश्चात कोरोना भाईरस संक्रमणबाट मुक्त हुनुभएको छ । बुधबार प्रति व्यक्ति २५ सय...


Dhadingpost

जाडोमा कोरोना संक्रमण झनै बढ्न सक्छ -विज्ञ

काठमाडौं कार्तिक १३ । कोरोना संक्रमणको विस्तार जाडोयाममा अझै बढ्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । उनीहरूका अनुसार जाडोका बेला घरका झ्यालढोका बन्द गरिँदा हावा ओहोरदोहोर नहुने...


Dhadingpost