धादिङमा प्रधानमन्त्री रोजगार कार्यक्रम, कुन पालिकामा कति रकम आयो (रकम समेत)

धादिङ बैशाख ३० । सरकारले स्थानीय तहबाटै पर्याप्त मात्रामा रोजगारीको अवसर सिर्जना गर्ने उद्धेश्यका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत धादिङका सबै पालिकामा रकम पठाएको छ । ‘सबैका लागि रोजगारः संवैधानिक...


Dhadingpost

दल आबद्ध पत्रकार संगठन भङ्ग गर्न, विवेकशीलको माग

काठमाडौ बैशाख ३० । साझा विवेकशील पार्टीले पत्रकारहरूको हकहितको रक्षाका लागि गैर राजनीतिक एउटा छाता संगठन हुनु पर्ने र दल आबद्ध सबै पत्रकार संगठनहरु भङ्ग गरिनु पर्ने माग गरेको छ...


Dhadingpost

विप्लव निकट अखिल क्रान्तिकारी धादिङले झुन्ड्यायाे कालाे व्यानर

धादिङ वैशाख २९ । सरकारद्वारा प्रतिवन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) धादिङले आज दिउसाे धादिङ बेसीमा रहेका विभिन्न शैक्षिक केन्द्रहरुमा कालाे व्यानरका लेखिएकाे नारा झुन्ड्याएकाे...


Dhadingpost

धादिङमा उपराष्ट्रपति चिल्ड्रेन गेमकाे छनाैट प्रतियाेगिता सम्पन्न

अमृत तामाङ धादिङ बैशाख २९ । उपराष्ट्रपति चिल्ड्रेन गेमकाे जिल्ला स्तरीय छनोट प्रतियाेगिता सम्पन्न भएकाे छ । धादिङबेसीमा बैशाख २८ र २९ गते संचालन भएकाे कक्षा ८ सम्म अध्ययनरत बीच...


Dhadingpost

नेकपा पार्टी कार्यालय बनाउन जग्गा दान

धादिङ बैशाख २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर १ को कार्यालय निमार्णका लागि गणेश गुरुङले ४ आना जग्गा पार्टीलाई दिईएको घोषणा गरेका छन् । नेपाल...


Dhadingpost

धादिङका गोविन्द सिंखडालाई आजैको दिन थियो, खाडल भित्रै गोलि हानि हत्या गरिएको

शैक्षिक आन्दोलन सँग जोडिएर आउने नाम हो गोविन्द सिंखडा । धादिङ गुम्दीका सिंखडालाई आजैका दिन (बैशाख २८) मनटारीको सल्लाघारी चौरमा खाडल खनी खाडल भित्रै गोलि हानी विभत्स हत्या गरिएको थियो...


Dhadingpost

‘मिडिया काउन्सिल विधेयक’ विरुद्ध पत्रकार महासंघ आन्दोलित

धादिङ बैशाख २७ । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको आकस्मिक बैठकले प्रस्तावित 'मिडिया काउन्सिल विधेयक' विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटाले मिडिया...


Dhadingpost

धादिङबाट नेकपाको पोलिटब्युरोमा ३ जना, सबै पूर्व एमालेबाट

धादिङ बैशाख २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकीकरणलाई पूर्णता दिँदै १४७ सदस्यीय पोलिटब्युरो टुंगो लगाएको छ, जसमा धादिङ जिल्लाबाट ३ जना परेका छन् । तत्कालीन एमाले र...


Dhadingpost

अब प्राविधिक शिक्षालाई जोड दिनु पर्छ -देउवा

धादिङ बैशाख २७ । आयोजकले तय गरेको समय भन्दा पाँच घण्टा ढिलो गरी धादिङबेसी आएका पुर्व प्रधानमन्त्री एवं नेपाली काङग्रेसका सभापति शेर बहादुर देउवाले प्राविधिक शिक्षालाई जोड दिनु पर्ने बताएका...


Dhadingpost

कुकुर किन पल्ने ? हृदयाघात हुने सम्भावना कम

धादिङ बैशाख २७ । घरकोे सुरक्षा, अपराधिक गतिविधि पत्ता लगाउन र मनोरञ्जनको लागि कुकुर पल्ने गरेको पाईन्छ । गाउँघरतिर अहिले पनि सुरक्षाका लागि कुकुर पाल्ने गरिन्छ । शहरमा भने सुरक्षा...


Dhadingpost

क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ

काठमाडौं बैशाख २७ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं स्थित अनामनगरबाट प्रहरीले ढकाललाई शुक्रबार पक्राउ गरेको...


Dhadingpost

सिद्धलेक गाउँपालिकालाई तिर्खा मुक्त पालिका बनाईने

धादिङ सिद्धलेक बैशाख २७ । धादिङको सिद्धलेक गाउँपालिकाले तिर्खा मुक्त पालिका बनाउने तयारी सुरु गरेको छ । विभिन्न साझेदारी संस्थाहरुको समन्वयमा खानेपानी व्यवस्थापनमा लागेको आउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले बताए ।...


Dhadingpost

नेपाली काँग्रेसका सभापति देउवा शुक्रबार धादिङबेसी आउने

धादिङ बैशाख २६ । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बैशाख २७ गते शुक्रबार धादिङबेसी आउने भएका छन् । धादिङको नमुना विद्यालय नीलकण्ठ माध्यमिक विद्यालयको नवनिर्मित भवन समुद्घाटन तथा...


Dhadingpost

अपाङ्गता भएका विद्यार्थीलाई क्याम्पसमा समेत निःशुल्क

काठमाडौं बैशाख २६ । अपाङ्गताको परिचयपत्र पाएका विद्यार्थीहरुले त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त सबै क्याम्पसमा उच्च शिक्षा निःशुल्क पढ्न पाउने भएका छन् । केन्द्रीय बहिरा क्याम्पस, नक्सालले अपाङ्गता भएका विद्यार्थीहरुलाई...


Dhadingpost

धादिङका रुपक परियारकाे डाँडैमा वरको बाेट (भिडियाे)

धादिङ बैशाख २६ । ओयस नेपाल २०७५ को अवार्डबाट सम्मानित धादिङका लाेक कलाकार रुपक परियारकाे नयाँ लाेक गित सार्वजनिक भएकाे छ । धादिङका अधिकाङ्स स्टेज कार्यक्रममा निमन्त्रणा गरिने परियारकाे पछिल्लो...


Dhadingpost

सिद्धलेकमा किसान सवलिकरण परियाेजना

धादिङ बैशाख २५ । सिद्धलेकमा संचालन गरिएकाे साना किसान सवलिकरण कार्यक्रमको कार्यान्वयन तथा अनुगमन समितिका बैठक सम्पन्न भएको छ । हेफर ईन्टरनेशनल नेपाल र प्रयास नेपालको साझेदारीमा संचालित सिद्धलेक साना...


Dhadingpost

धादिङमा विविध कार्यक्रम गरि विश्व रेडक्रस दिवस मनाईयाे

धादिङ बैशाख २५ । विश्व रेडक्रस दिवसकाे अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । दिवसकाे अवसर पारेर धादिङबेेेेसी स्थित एड्भान्स एकेडेमीमा रेडक्रस सर्कल गठन, फुलखर्कमा रेडक्रस भवन उद्घाटन,स्वास्थ्य सम्बन्धी विविध...


Dhadingpost