धादिङ महाेत्सवकाे तयारी सकियाे, उद्घाटन प्रचण्डले गर्ने

धादिङ फागुन १ । धादिङबेसी स्थित खुल्ला मञ्च टुडिखेलमा हुने धादिङ महाेत्सव २०७६ काे सम्पूर्ण तयारी सकिएकाे आयाेजकदले जनाएकाे छ । धादिङ उद्योग वाणिज्य संघले आयाेजमा हुने सातौँ धादिङ महोत्सवको...


Dhadingpost

झार्लाङलाई कृषि पकेट क्षेत्र बनाउनु पर्छ- सांसद लाेहनी

प्रेेेम तामाङ धादिङ माघ २९ । धादिङका संघीय सांसद खेम प्रसाद लाेहनीले उत्तरी धादिङको झार्लाङलाई पर्यटन लक्ष्यित कृषि पकेट क्षेत्रकाे रुपमा विकास गरिनु पर्ने बताएका छन् । खनियावास गाउपालिका झार्लाङ...


Dhadingpost

धादिङ महोत्सवको उद्धेश्य र मुख्य आकर्षणहरु

धादिङ माघ २८ । “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ धादिङ उद्योग वाणिज्य संघले फागुन २ गतेबाट सातौं धादिङ महोत्सव...


Dhadingpost

धादिङ चिमचोममा कोदो कुट्ने मेशिन

धादिङ माघ २३ । धादिङको गंगाजमुुना गाउँपालिकाको रि गाउँ स्थित चिमचोक गाउँमा कोदो कुट्ने मेशिन आईपुगे छ । लालबहादुर तामाङ र बलाङदुङ तामाङ दाजुभाई मिलि २ लाख खर्चेर कोदो कुट्ने...


Dhadingpost

मार्पाकमा एम्बुलेन्स संचालन

धादिङ माघ २३ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका १ स्थित मार्पाकमा गत मंगलबार देखि एम्बुलेन्स सेवा सुरु भएको छ । भारतीय राजदुतावास मार्फत उपलब्ध उक्त एम्बुलेन्सले उप स्वास्थ्य चौकी मार्पाकबाट...


Dhadingpost

सातौँ धादिङ महोत्सवको उद्घाटन प्रचण्डले गर्ने

धादिङ माघ २१ । धादिङ उद्योग वाणिज्य संघले फागुन २ गतेबाट धादिङबेसी खुल्ला मञ्चमा आयोजना गर्ने सातौं धादिङ महोत्सव प्रचण्डद्वारा उद्घाटन हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघले मंगलबार...


Dhadingpost

जवाङका किसानलाई सुन्ताला टिप्न भ्याई नभ्याई (फोटो फिचर)

धादिङ माघ १७ । धादिङको बेनिघाट रोराङ गाउँपालिको जोगिमारा जवाङका सिसानहरुलाई यतिबेला सुन्ताला टिप्न भ्याई नभ्याई छ । बागमती प्रदेशले सुन्तला पकेट क्षेत्रको रुपमा घोषणा गरेको जवाङका किसानहरुको मुख्य आम्दानीको...


Dhadingpost

पिडा खानेपानी आयाेजनाकाे अनुगमन

धादिङ माघ ११ । गजुरी गाउँ पालपका वडा नं ५ मा कार्यान्वयन हुँदै गरेको पिडा खानेपानी आयोजनाको अनुगमन गरिएको छ । शनिबार धादिङको गजुरी गाउँपालिका वडा नं ५ मा निर्माणाधिन...


Dhadingpost

बेनिघाट रोराङमा कृषि तालिम केन्द्रको भवन शिलान्यास

धादिङ माघ १० । धादिङ बेनिघाट रोराङ गाउँपालिका स्थित धुषा चामटारमा धादिङ कै पहिलो कृषि तालिम केन्द्रको भवन शिलान्यास गरिएको छ । गाउँपालिकाले १०७ रोपानी जग्गा खरिद गरे सँगै प्रदेश...


Dhadingpost

प्रथम चरौंदी महोत्सव सुरु

धादिङ माघ १० । धादिङको बेनिघाट रोराङको तरकारी पकेट क्षेत्रको रुपमा चिनिने चरौंदी बजारमा प्रथम चरौंदी कृषि, पर्यटन तथा औद्योगिक महोत्सव सुरु भएको छ । वागमती प्रदेशका आन्तरिक मामिला तथा...


Dhadingpost

सहिद स्मृति संचार सहकारीको अध्यक्षमा मनराज भण्डारी चयन

धादिङ पुस २९ । धादिङको नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी रेडियो बिहानी संचालन गरि रहेको सहिद स्मृति संचार सहकारीको अध्यक्षमा चयन भएका छन् । मंगलबार धादिङबेसीमा सम्पन्न सहिद स्मृति...


Dhadingpost

धादिङको चरौंदीमा प्रथम चरौंदी महोत्सव हुने

धादिङ पुस २८ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित चरौंदीमा प्रथम चरौंदी कृषि, पर्यटन तथा औद्योगिक महोत्सव हुने भएको छ । चरौंदी समाज सुधार युवा क्लवले माघ १० गते देखि...


Dhadingpost

सहिद स्मृति संचार सहकारीले रवि ज्वाला क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गर्ने

धादिङ पुस २२ । धादिङबेसीमा रेडियो बिहनी ९७.६ मेगाहर्ज संचालन गरि रहेको सहिद स्मृति संचार सहकारीले आफ्नो वार्षिक साधारण सभाको उपलक्ष्यमा जनयुद्धका संचारकर्मीहरु रवि र ज्वालाको सम्झनामा रवि ज्वाला क्रियाशिल...


Dhadingpost

धादिङबेसीमा ड्रागन फ्रुटको विक्रि वितरण सुरु

धादिङ पुस १८ । नेपालको लागि नौल फलको रुपमा रहेको ड्रागन फले धादिङबेसीमा विक्रिवितरण सुरुभएको छ । १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाईने यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण पाईने अनुशन्धानले...


Dhadingpost

धुसेनीमा गोरु जुधाएर ल्होसार पर्व मनाईयो

धादिङ पुस १५ । धादिङको नीलकण्ठ नगरपालिका १ धुसेनीमा गोरु जुधाई प्रतियोगिता गरि गुरुङ समुदायको पर्व ल्होसार मनाईएको छ । वडा कार्यालयले आयोजना गरेको गोरुधाई प्रतियोगिता धुसेनीको साँस्कृतिक पक्ष सँग...


Dhadingpost

नवदिप सहकारीको साधारणसभामा निशुल्क स्वास्थ परिक्षण

धादिङ पुस १४ । धादिङको नीलकण्ठ नगरपालिका १० ज्यामरुङमा रहेको नवदीप बचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा १७५ जना सहकारी कर्मीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । नवदिप सहकारीको...


Dhadingpost

मैदीमा स्वस्तिक सहकारीको साधारण सभा सम्पन्न

धादिङ पुस १२ । ज्वालामुखि गाउँपालिका स्थित मैदिमा वचत तथा ऋणकाे काराेवारकाे साथमा रेमिट्यान्स सेवा प्रवाह गर्दै आईरहेकाे स्वस्तिक वचत तथा ऋण सहकारी संस्थाकाे साधारणसभा सम्पन्न भएकाे छ । आर्थिक...


Dhadingpost

1 9 10 11 12 13 20