सहिद इन्द्र ब.थपलिया, बिन्दा सुवेदी र कमल ढकालको आज स्मृति दिवस

धादिङ भाद्र १५ । धादिङमा आज कै का दिन (भाद्र १५ गते) तात्कालिन जनयुद्धको क्रममा धादिङका तीन जना माओवादी कार्यकर्ताहरुले सहादत प्राप्त गरेका थिए । बेनीघाट रोराङका इन्द्र बहादर थपलिया,...


नारायण सिलवाल

सहिद सुमित्रा दंगाल र सुनिता गोपालीको आज स्मृति दिवस

धादिङ भाद्र १३ । धादिङ जीवनपुर निवासी सुमित्रा दंगाल तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धमा ०५९ भाद्र १३ गते सहिद हुनुभएको हो । धादिङ जीवनपुर निवासी सुमित्रा दंगाल र मकवानपुर थाहा...


नारायण सिलवाल

चेपाङ समुदायको छोनाम पर्व प्रभावित

धादिङ भाद्र १२ । धादिङ गोरखा चितवन र मकवानपुरमा रहेका चेपाङ समुदायले भाद्र महिनामा मनाउने छोनाम (न्वागी) पर्व कोरोना भाईरसको महामारिले प्रभावित भएको छ । चेपाङ समुदायले मनाउने यस पर्व...


नारायण सिलवाल

आज रेजिनाको १८ औं स्मृति दिवस ( जीवनी समेत)

तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धको क्रममा धादिङ जिल्लाबाट ११२ जनाले सहादत प्राप्त गरेका छन् । ति मध्ये एकहुनुहुन्छ, धुवाकोट निवासी रिता श्रेष्ठ उनै रिता जनयुद्धमा पुर्णकालिन भए सँगै कमरेड रेजिना...


नारायण सिलवाल

धादिङको हिन्दुङ रेडजोनमा थियो, अहिले पहिरोको उच्च जोखिम

धादिङ साउन ३२ । धादिङ रुबीभ्याली गाउँपालिका ४ स्थित हिन्दुङ गाउँलाई ०७२ सालको भुकम्प पछि सरकारले “रेडजोन” मा राख्दै बस्ती तत्काल अन्यत्र सार्ने निर्णय गरेको थियो । स्थानीय हिन्दुङबासीहरुले त्यतिबेलै...


नारायण सिलवाल

धादिङ नीगालपानीमा १५ लाखमा बनेको हरित बालपार्क

धादिङ साउन ३१ । धादिङको नीलकण्ठ नगरपालिका ९ स्थित नीगालपानी सल्लाघारी लहरेपाखा सामुदायीक वन क्षेत्रमा डिभिजन वन कार्यालय धादिङले हरित बालपार्क बनाएको छ । १५ लाख खर्च गरि हरित बालपार्क...


नारायण सिलवाल

रुबीभ्यालीको रको खोलामा झोलुङ्गे पुल नहुँदा स्थानीयलाई सकस

धादिङ साउन ३१ । धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर ५ स्थित रको खोलामा झोलुङ्गे पुल नहुँदा स्थानीयलाई खोला तर्न सकस भएको छ । शुक्रबार परेको अविरल वर्षाले भएको साँघु पनि...


नारायण सिलवाल

आज स्मृति दिवसः धादिङ धुवाकोटका महिमा र जिवनले जनयुद्धमा सहादत प्राप्त गरेको दिन, (महिमा र जिवनको जीवनी समेत)

धादिङ साउन २० । नीलकण्ठ नगरपालिका स्थित धुँवाकोटका दुईजना सहिदहरु हस्त ब. गुरुङ (जिवन) र कौशल्या तामाङ (महिमा) ले आज साउन २० गते, अर्थात् आज भन्दा १८ वर्ष पहिले जनयुद्धको...


नारायण सिलवाल

गजुरीको १८ घरधुरी पहिरो पिडितहरुलाई राखिएको अस्थायी बस्तीमा खानेपानी र विद्युतको भएन

धादिङ गजुरी साउन १८ । धादिङको गजुरी गाउँपालिका स्थित चामबासका १८ घरधुरी पहिरोका कारण विस्थापित भए सँगै अस्थायी बसोबास गर्दै आईरहेका छन् । साउन ९ गते सिडियो, गाउँपालिका प्रमुख, उप...


नारायण सिलवाल

धादिङको उत्कृष्ट फुटबल क्लव भद्रकालीको अब आफ्नै होम ग्राउण्ड

धादिङ, मलेखु, असार २९ । धादिङ जिल्लामा हाल सम्म ८ वटा जिल्ला स्तरीय फुटबल लिग प्रतियोगिता मध्ये ४ वटा प्रतियोगिता जितेर हाल सम्मको उत्कृष्ट बनेको मलेखु स्थित भद्रकाली स्पोर्टस क्लवका...


नारायण सिलवाल

सल्यानटारको रंगशाला निमार्ण कार्य अख्तियारले रोक्यो

धादिङ असार २८ । नेपाल कै दोस्रो ठुलो टारका रुपमा चिनिने धादिङको सल्यानटारमा रंगशाला बनाउने मन्त्रिपरिषदको निर्णय अनुसार टेन्डर कार्य सकेर सुरु भएको रंगशाला निमार्ण कार्य अख्तियारमा उजुरी परेपछि निमार्ण...


नारायण सिलवाल

भलिबल लोभ लाग्दो खेल्छन्, कालिका आविका छात्राहरु -गोर्खाली

धादिङ असार २३ । धादिङको विद्यालय स्तरको छात्रा भलिबलको लागि राम्रो मानिएको नीलकण्ठ नगरपालिका स्थित ग्रामिण क्षेत्र खाल्टेको कालिका आधारभुत विद्यालयका विद्यार्थीहरु फेरि खेलमा फर्किएका छन् । कोरोना भाईरस संक्रमणको...


नारायण सिलवाल

अबको दुई वर्ष भित्रमा नेपालको आफ्नै भू–उपग्रह

काठमाडौ असार १७ गते । सरकारले दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने भएको छ । भू–उपग्रह स्थापनासँगै नेपालले सञ्चार क्षेत्रमा नयाँ फड्को मार्ने छ । विदेशी भू–उपग्रहको प्रयोग...


नारायण सिलवाल

भारतीय सिमानामा रोकिएका २ सय १६ जना, एकै दिन धादिङ आईपुगे

धादिङबेसी जेष्ठ १० । कोभिड-१९ को संकटका कारण भारतबाट धादिङ घर हिडेका तर भारतीय सिमानामा रोकिएका २१६ जना शनिबार धादिङ आएका छन् । कोरोना भाईरसका कारण भारतमा रोजगारी गुमेका उनीहरु...


नारायण सिलवाल

धादिङबेसीमा खाद्यान्न पसल बन्द, वडाले गर्यो विवादित निर्णय

धादिङबेसी जेष्ठ ३ । धादिङबेसी सदरमुकाममा कोरोना भाईरस संक्रमणको जोखिम रोक्न भन्दै नीलकण्ठ नगरपालिका वडा नं. ३ ले औषधी पसल बाहेका अत्यावश्यक सेवा भित्र पर्ने सबै सेवाहरु बन्द गरेको छ...


नारायण सिलवाल

पर्यटक पर्खि रहेको पन्ध्रकोषमा, नेत्रावती डब्जोङ्ले डम्पिङ साईड बनाउँदै

धादिङ बैशाख २७ । धादिङको पर्यटकिय सम्भाव्यता बोकेको पन्ध्रकोष जंगलमा नेत्रावती डब्जोङ गाउँपालिकाले फोहोर फाल्न डम्पिङ् साईट बनाउने भएको छ । पर्यटकहरुको पर्खाइमा रहेको पन्ध्रकोष जंगललाई गाउँपालिकाले फोहोर व्यावस्थापनको लागि...


नारायण सिलवाल

धादिङका युवराज खतिवडाद्वारा, यो संकटमा एक करोड योगदान

धादिङ बैशाख १८ । धादिङ नीलकण्ठ नगरपालिका स्थित खाल्टेका युवाराज खतिवडा पेशाले व्यवसायी हुन् तर समाजसेवी, सामाजिक अभियान्ताको परिचय बनाएका छन् । यो कोरोना भाईरसले उत्पन्न गरेको संकट समाधानका लागि...


नारायण सिलवाल