धादिङ अस्पताल र पाटन अस्पताल बीच सम्झौता

Avatar photo
Dhadingpost
साउन १३, २०८१

धादिङ । प्रदेशिक धादिङ अस्पताल र पाटन अस्पताल बीच ग्रामीण पाेष्टिङ कार्यक्रममा सहकार्य गर्ने गरि सम्झौता भएकाे छ ।

धादिङ अस्पतालका निमित्त निर्देशक डा. गगन अधिकारीका अनुसार याे सहमति सँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा अध्ययनरत Pediatrics, Gynaecology, orthopedics, medicine and surgery का विशेेषज्ञहरुले नियमित रुपमा सम्झाैताकाे अवधि सम्म धादिङ अस्पतालकाे सेवामा रहने छन् ।

साथै चिकित्साशास्त्रका स्नातक (एम. बी.बी एस.) तहकाे अन्तिम वर्षका विद्यार्थीहरु पाँच महिना धादिङ अस्पतालमा रहने छन् ।

यस्ताे छ सहमति पत्र