नुवाकोटमा देशकै ठूलो सौर्य प्यानल

Avatar photo
Dhadingpost
पुस ६, २०७९

नुवाकोट । नेपाल विद्युत् प्राधिकरणले नुवाकोट जिल्लाको देवीघाटमा निर्माण गरेको देशकै ठूलो २५ मेगावाट क्षमताको सोलार फार्ममा जडित सौर्य प्यानल ।

निर्माणपश्चात् परीक्षण अवधिमा उक्त आयोजनाको सौर्य फार्मबाट हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन गरेर केन्द्रीय प्रसारण प्रणालीमा जोडिएको छ । रासस